Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पश्चिम अमेरिकामा गर्मीले सय भन्दा बढीको मृत्यु

क्यालिफोर्नियामा १५ प्रतिशत पानीको प्रयोग कम गर्न अनुरोध 

असार २५, २०७८ ३:४८ मा प्रकाशित
पश्चिम अमेरिकामा गर्मीले सय भन्दा बढीको मृत्यु
Share on FacebookShare on Twitter

स्याक्रामेन्टो, क्यालिफोर्निया । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आम मानिस र ब्यबसायीहरुलाई पानीको प्रयोगमा १५ प्रतिशत कटौती गर्न आग्रह गरेका छन् । बढ्दो गर्मी र सुख्खाका कारण जमिन मनीको पानी र प्राकृतिक स्रोतहरू सुक्दै गएपछि गभर्नर न्युसमले यस्तो आग्रह गरेका हुन् । अमेरिकाको सबै भन्दा बढी जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियालाई खडेरीले च्याप्दै लगेका कारण उपभोक्तहरुले स्वेच्छाले नै १५ प्रतिशत पानीको प्रयोग कम गरेमा केही राहत मिल्ने उनको भनाई छ ।
न्युसमको अनुरोधले क्यालिफोर्निया पानीको थप अभावले छिटै तड्पिने प्रस्ट गर्छ । गर्मी समयमा हरेक वर्ष क्यालिफोर्नियामा पानी व्यवस्थापन थप चुनौतीको रूपमा देखा पर्दै गएको छ ।  यो साता क्यालिफोर्नियाका धेरै भागमा तापक्रम अत्यधिक वृद्धि भएर कतिपय ठाउँमा तातो हावा पनि चल्ने पूर्व अनुमान गरिएको छ ।
गर्मीका कारण एक महिना बिचमा उत्तर पश्चिमी अमेरिकामा १०० जना भन्दा बढीको ज्यान गइसकेको छ । उत्तर क्यालिफोर्निया र ओरेगन राज्यका कतिपय भेगमा एसी नभएका घरहरूमा बसेका मानिसहरू अत्यधिक गर्मीका कारण मृत्यु वरण गरेको बताइएको छ ।

न्यूसमले खडेरीको आपत्कालीन अवस्थाको घोषणामा नौ वटा काउन्टीहरू थप गरेका छन् ।  योसँगै क्यालिफोर्नियाका ५८ मध्ये ५० वटा काउन्टी सुख्खा ग्रस्त घोषित भएका छन् । लस एन्जलस, सान डिएगो र सानफ्रानसिस्को  जस्ता ठुला सहर भने आपतकालिन सूचिमा राखिएको छैन ।

 

एजेन्सीहरुको सहयोगमा
तस्वीर सीएनएन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result