Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 अमेरिकामा दुई दिनमा १८ सयको मृत्यु, कोरोनाको महामारी झन तीब्र 

असार २६, २०७७ ३:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter


दूरबिन संवाददाता ।


अमेरिका । संयुक्त राज्य अमेरिकामा कोविड १९ अर्थात कोरोनाको महामारी झन तीब्र भएको छ । यही महामारीका कारण बुधबार र बिहीबार दुई दिनमा १८ सय भन्दा बढि मानिसको मृत्यु पुष्टि भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सी डी सीका अनुसार दुई दिनमा अमेरिकामा  १ लाख २० हजार भन्दा बढि संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या ३२ लाख १९ हजार पुगेको छ । यही भाइरसका कारण अमेरिकामा १ लाख ३५ हजारले ज्यान गुमाइसकेका छन् । 


डेढ महिना देखि फ्लोरिडा, टेक्सास, एरिजोना, क्यालिफोर्निया लगायतका राज्यमा कोरोनाबाट संक्रमितको संख्या अत्याधिक बढेको छ । यही गतिमा संक्रमण एक महिना लम्बिएमा क्यालिफोर्निया,  फ्लोरिडा र टेक्सासले  न्युयोर्कलाई पछाडि छोड्ने सम्भावना बढेको छ । अहिले पनि अमेरिकाका ३२ वटा राज्यमा कोरोनाको महामारी तीब्र छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्प भने अमेरिकाका सबै शैक्षिक संघ संस्था, ब्यापार व्यवसाय र पारवहनलाई सुचारु राख्नु पर्ने पक्षमा छन् । 


पछिल्ला अध्ययनहरूले यो भाइरस हावाबाट पनि मानिसमा सजिलै सर्ने देखाएको छ । जसका कारण यसको संक्रमण अझ तीब्र हुन सक्ने आकलन गरिएको छ । कोरोना भाइरसले आफ्नो रूप, स्वभाव र प्रभावलाई बदल्दै गएका कारण अहिले परीक्षणको चरणमा रहेका भ्याक्सिन तयार पार्न अझ बढि समय लाग्ने उत्पादक कम्पनीहरूले जनाएका छन् ।

 

तस्विर: सीएनवीसीबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result