Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाले १५ लाख नेपालीलाई कोरोनाको खोप दिने

असार २६, २०७८ ६:०५ मा प्रकाशित
कोरोनाको ८ करोड डोज भ्याक्सिन अमेरिकाले अरु राष्ट्रलाई दिदै

doctors at hospital wearing mask covid 19

Share on FacebookShare on Twitter

अमेरिका । कोरोना भाइरसका कारण अस्तव्यस्त भइरहेको नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेका राष्ट्रहरूलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउन लागेको नेपाल स्थित अमेरिकी राजदूत रेण्डि बेरीले सार्वजनिक गरेका छन् । आफ्नो ट्विटर पेजमा नेपालीहरूको जीवन स्तर सुधारका लागि अमेरिका सधैँ लागि रहने उल्लेख गर्दै  १५ लाख भन्दा बढी नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउन लागिएको जनाएका छन् ।

विश्वभर महामारीसँग जुधी रहेका देशहरूलाई आठ करोड डोज खोप उपलब्ध गराउने अमेरिकाको निर्णय पछि नेपालले कति डोज खोप खोप प्राप्त गर्ला भन्ने अडकलबाजी चलिरहेका थिए । आम जिज्ञासालाई शान्त पार्दै राजदूत वेरीले ट्विटरबाट नेपालले निःशुल्क पाउने खोपको परिमाण नै उल्लेख गरिदिएका छन्  ।

अमेरिका कम्पनीहरूले निर्माण गरेका कोरोना भाइरस विरुद्ध प्रभावकारी देखिएका खोप अमेरिकी सरकारबाट प्रत्यक्ष प्राप्त गर्ने एशियाका मुलुकहरूको सूचिमा नेपालको नाम भने समावेश थिएन ।  अमेरिकी सहयोग नियोग मार्फत नेपालले खोप प्राप्त गर्ने भएको हो ।

अमेरिकाले एस्ट्राजेनिकले उत्पादन गरेको ६ करोड डोज, मोर्डोना, फाइजर र जोनसन एण्ड जोन्सनले उत्पादन गरेको २ करोड डोज गरी तत्काल ८ करोड डोज अरू मुलुकलाई सहयोग स्वरूप दिन लागेको छ । कतिपय मुलुकलाई कोरोना विरुद्धको भ्याक्सिन खरिदमा बाटो खुला गर्न बाइडेन प्रशासन सकारात्मक देखिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result