काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन भएको जिकिर गरेका छन् ।
प्रवक्ता महतले बुधबार नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको बताए ।
पूर्वअर्थमन्त्री थापाले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गरे
प्रतिक्रिया लेख्नुहोस्:-