Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इतिहास बनाउँदै क्रोयसिया विश्वकप फाइनलमा

असार २७, २०७५ १०:२३ मा प्रकाशित
इतिहास बनाउँदै क्रोयसिया विश्वकप फाइनलमा
Share on FacebookShare on Twitter

अमेरिका, जुलाई ११,२०१८

फिफा विश्वकप २०१८ अन्तर्गत आज भएको क्रोयसिया र ईंगल्याण्डबीचको सेमीफाइनल खेलमा ईंगल्याण्ड २-१ गोलले पराजित भएको छ। 

ईंगल्याण्डलाई स्तब्ध पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोयसियाले १९९८ मा विश्वकपमा सहभागी भएकै बर्ष सेमी फाइनल पुगेर तेश्रो स्थान जितेको थियो। आज फेरी २० बर्षपछि विश्वकप फाइनलमा पुगेको क्रोयसियाले इतिहास बनाएको छ भने आगामी आइतबार १९९८ कै विश्वकप बिजेता फ्रान्ससंग फाइनल खेल्ने पक्का गरेको छ। संयोग नै हुनुपर्दछ, १९९८ मा फ्रान्ससंग २-१ गोलले सेमीफाइनलमा पराजित भएको क्रोयसियाका लागि १९९८ को हारलाई २० बर्षपछि जीतमा बदल्ने मौका आएको छ। फाइनलमा क्रोयसिया बिजयी भएमा विश्वकप फुटबलमा एउटा नयाँ इतिहास रचिने छ र हालसम्म विश्वकप जितेका  ८ देशहरुको सूचीमा एउटा नयाँ देश थपिने छ र विश्वकप जित्ने देशहरुको संख्या ९ हुने छ। फ्रान्सले जित्यो भने २० बर्ष अघि सेमीफाइनलमा हराएको प्रतिद्वन्द्वी टिमलाई फेरी एकपटक फाइनलमा हराएको इतिहास बन्ने छ। 

पहिलो हाफको ५ औं मिनेटमा नै किय्रान ट्रिपिएरको (जर्सी नं १२) गोलबाट अग्रता लिएको ईंगल्याण्डले पहिलो हाफमा क्रोयसियालाई कुनै गोल हुन दिएन। दोश्रो हाफमा ईंगल्याण्ड र क्रोयसिया दुबैले गोलगर्ने निकै प्रयास गरिरहेका थिए। ६८ औं मिनेटमा क्रोयसियाका फर्वार्ड इभान पेरिसिकले (जर्सी नं ४) पाएको भली पासलाई गोल गर्दै ईंगल्याण्डसंग १-१ को बराबरी गराउन मात्र मद्दत गरेनन्, त्यही गोलका कारण खेल अतिरिक्त समयमा गयो। अतिरिक्त समयको खेलमा जर्सी नं १७ का क्रोयसियन डिफेन्डर मारियो मान्दुज्किकले  १०० औं मिनेटमा एक गोल थपेर क्रोयसियाको जीत सुनिश्चित जस्तै गरिदिए। अन्तिमसम्म गोल फर्काउने ईंगल्याण्डको प्रयास बिफल भएसंगै लुजनिकी स्टेडियमका हजारौं बेलायती दर्शक र समर्थकहरुलाई  स्तब्ध पार्दै क्रोयसिया फाइनलमा पुगेको छ। 

सन् १९५० बाट विश्वकपमा सहभागिता जनाउन थालेको ईंग्ल्याण्डले सन् १९६६ मा आफ्नै देशमा भएको विश्वकप जितेको थियो। ५२ बर्षपछि फाइनलमा पुग्ने र  विश्वकप चुम्ने सपना अधुरै राखेर घर फर्कन बाध्य ईंगल्याण्डसंग अब अर्को चार बर्ष कुर्ने र २०२२ मा कतारमा हुने विश्वकपका लागि तैयारी गर्ने विकल्प मात्र बाँकी रहेको छ।

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result