Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतमा कोरोना महामारीः ७७ बर्षीय अभिनेता अभिताभ बच्चन छोरा अभिषेकसंगै अस्पताल भर्ना

असार २८, २०७७ ३:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस पोजेटिभ भएपछि अस्पताल भर्ना भएका छन । मुम्बई स्थित अस्पतालमा भर्ना भएका बलिउड महानायक अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । त्यसैगरी बिग बी का सुपुत्र तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटीभ देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना परिक्षण गरिएको तर नतिजा आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार .शताब्दी नायक अभिताभलाई सास फेर्न गाह्रो भएको छ ।

सिनियर बच्चनले पनि आफु कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएको जानकारी ट्वीट मार्फत गराएका थिए । कोरोनाको प्रभाव बढ्दै गएपछि सचेतनामुलक सन्देश सामाजिक सञ्जाल मार्फत अमिताभले व्यक्त गर्दै आएका थिए । कोरोना भाइरस पोजिटिभ भएर सामान्य लक्षण देखिएपछि पिता अभिताभसंगै आफुपनि अस्पताल भर्ना भएको अभिषेक बच्चनले ट्वीट मार्फत जानकारी गराएका थिए । उनले धेरै डर नमान्न र तनाव रहित भएर बस्न ४४ बर्षीय अभिषेकले शुभेच्छुकहरुलाई आग्रह गरेका छन ।

सात हिन्दुस्तानी नामक हिन्दी चलचित्र मार्फत चलचित्र यात्रा शुरु गरेका बलिउडका यंग्री योङ म्यान बच्चनलाई बलिउडको धारलाई नै परिवर्तन गरेको श्रेय दिइन्छ । सत्तरीको आधा र असीको दशकमा बलिउडमा एकछत्र राज गरेका बच्चन अझैपनि उत्तिकै लोकप्रीय छन भने अभिनयमापनि सक्रिय छन । एकताका उनको टेलिभिजन शो कौन बनेगा करोडपति प्रशारण शुरु भएपछि शहर नै सुनसान हुने गरेको भारतीय सञ्चारमाध्यमको दावी छ । सन अस्सीको दशकमा सुपर हिट चलचित्र कुल्लीको छायांकनको क्रममा पेटमा गम्भीर चोटका कारण सिकिस्त बनेका बच्चनको अभिनय र व्यक्तित्व सबैले मन पराउछन ।

बलिउडमा राजेश खन्नापछिको सुपरस्टार मात्र होइन शताब्दीकै महानायकको उपाधि पाइसकेका अभिताभ बच्चनको अभिनयको सिको गर्दै धेरै बलिउड अभिनेता स्थापित भएका छन । चर्चित भारतीय कवि हरिबंश राय बच्चनका छोरा अमिताभको सिघ्र स्वास्थ्यलाभको कामना संसारभरका उनका प्रशंसकहरुले गरिरहेका छन ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result