Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने

असार २८, २०८२ ११:०२ मा प्रकाशित
राधिका दासीले मुक्तिनाथ धाममा तीन दिन प्रवचन दिने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को / अमेरिका —
प्रख्यात कथावाचिका एवं अध्यात्म चेतनाकी प्रवर्तक राधिका दासीले स्यानफ्रान्सिकोकी रिचमण्डस्थित मुक्तिनाथ मन्दिर परिसरमा तीनदिने ‘शिव महिमा प्रवचन तथा सत्संग’ कार्यक्रम तय भएको छ । मातृभूमि नेपालको आयोजनामा हुने उक्त धार्मिक एवं अध्यात्मिक प्रवचन आगामी जुलाई २६, २७ र २८ गरी तीनदिन सम्म संचालन हुने जानकारी दिइएको छ । श्रावण महिनामा शिव महिमा एवं शिव स्तुतिका लागि निकै महत्वपूर्ण मानिन्छ । कार्यक्रम तालिका अनुसार कार्यक्रमको पहिलो दिन मुक्रिनाथ धाम परिसरमा कलश यात्रा हुनेछ भने त्यसपछि प्रवचन, सतसंग एवं भजनकीर्तन कार्यक्रम सम्पन्न हुनेछन् ।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले कथावाचिका दासीवाट श्रावण महिनाको अवसरमा हुने शिव महिमा एवं शिव स्तुती र सतसंगवाट बे एरिया र आसपासका नेपाली भक्तजनहरुलाई अध्यात्मिक चेतनाको विकासमा प्रेरणादायी भूमिका खेल्न सहयोग पुग्ने बताए ।
राधिका दासी ( माता ) ले आफू अमेरिकामा रहेका भक्तजन एवं अध्यात्मिक दर्शक एवं श्रोतासंग हुने सत्संग कार्यक्रमका लागि व्यग्र प्रतिक्षारत रहेको प्रतिकृया दिएकी छन् । दूरबीनसंगको कुराकानीमा कथावाचक दासीले आफ्नो भ्रमणवाट नेपालको अध्यात्म ज्योती अमेरिकाभर फैलने विश्वास व्यक्त गर्दै मुक्तिनाथ धाममा हुने शिव महिमा एवं सत्संगमा सरिक हुन सबैमा आव्हान समेत गरिन l
माताजी आफैमा सबैका लागि प्रेरणा र ऊर्जाको प्रतिक हुनुहुन्छ, उहाँको मुखारविन्दुवाट हुने प्रवचन एवं सत्संगमा सहभागी भई अध्यात्मिक लाभ लिन वे एरियावासी सबै दीदीबहिनी तथा दाजुभाईलाई हार्दिक निमन्त्रणामा गर्दछु, अध्यक्ष पाण्डेले भनेका छन् l
सो सतसंग कार्यक्रम सफल बनाउन विभिन्न समितिहरु गठन समेत गरिएको बताइएको छ l
उक्त सत्संगवाट संकलित रकम मुक्तिनाथ मन्दिरको उत्थानमा लगाइने अध्यक्ष पाण्डेले बताएका छन ।
मुक्तिनाथ धाममा राधिका दासीवाट हुने प्रवचन एवं सतसंग कार्यक्रमको आफू प्रतीक्षामा रहेको उल्लेख गर्दै वे एरियाका समाजसेवी तथा व्यवसायी प्रिन्स युवराज कार्कीले सबैलाई सहभागी हुन अपिल गरेका छन् ।

राधिका दासी (माता) हिन्दू धर्ममा गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग र भक्ति अभियान फैलाउँदै आइरहेकी एक लोकप्रिय कथावाचिका एवं प्रेरणादायी व्यक्ति समेत हुन् l उनी नेपाल र नेपाल बाहिर उत्तिकै लोकप्रिय छिन् । अमेरिकामा भने यो उनको पहिलो प्रवचन एवं सत्संग कार्यक्रम हो

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Breaking News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Breaking News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result