Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लस एन्जलसमा चार सय भन्दा बढीले लिए कन्सुलर सेवा 

कन्सुलर सेवा आइतबार सम्म रहने

असार ३०, २०८१ १२:०० मा प्रकाशित
लस एन्जलसमा चार सय भन्दा बढीले लिए कन्सुलर सेवा 
Share on FacebookShare on Twitter

लस एन्जलस, १२ जुलाई । श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा जुलाई ९ देखी १४ सम्म सञ्चालित घुम्ती कन्सुलरको तेस्रो दिनसम्म चार सय भन्दा बढीले सेवा लिएका छन । हरेक दिन बिहान ९ः०० देखि बेलुका ६:०० सम्म पासपोर्ट नवीकरणको कार्य भइरहेको छ ।
बिहान देखि नै स्वयसेवकहरुले कागजी प्रक्रिया मिलाउने, फोटो खिच्न सहयोग गर्ने, फर्म भर्ने तथा अन्य आवश्यक सहयोग प्रदान गरिरहेका छन । पशुपतिनाथ फाउन्डेसनले पासपोर्टको लागि आवश्यक पर्ने युएसपीएसको लेबल समेत प्रिन्ट गर्ने व्यवस्था मन्दिर भित्र नै मिलाएको छ ।
कार्यक्रम प्रभावकारीरुपमा संचालन गर्नको लागि नेपाल अमेरिका एकता समाज लगायत स्थानीय संघसंस्थाहरुले सहयोग पुर्‍याइरहेका छन । शिविरको अघिल्लो दिन नेपाली जन सम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरले डिनरको आयोजना गरेको थियो भने शिविरको अन्तिम दिन जुलाई १४ मा मधेसी एसोसिएसनले डिनरको व्यवस्था तथा नर्सिङ एसोसिएसनले हरेक दिन प्राथमिक उपचारको व्यवस्था गरेको छ । शिविर अवधिभरको लागि एनडब्लुजीएनले पानीको व्यवस्था, ८८४८ ईन्टरटेन्मेन्ट एलए ले दिउसोको खाना तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसन, साउदर्न क्यालिफोर्निया च्याप्टरले हरेक दिन बिहानको खाजा व्यवस्था गरेको छ ।
सुरुमा १३ तारिख सम्म ५ दिनको घुम्ती शिविर राख्ने योजना भएकोमा अत्यधिक मागको कारण सबैलाई सहज ढंगमा सेवा पुगोस भनि एक दिन थप गरी ६ दिन बनाउनु परेको नेपाल सरकारका क्यालिफोर्नियाको लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Breaking News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result