काठमाडौं , असार २९। मलेसिया विरुद्दको दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल टस जितेर पहिलो व्याटिङ्गमा आएको छ ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । शनिवार खेलेका प्रदिप ऐरी र बसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्। नेपालले हिजो भएको खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।
खेल लाईभ हेर्न यहाँ क्लिक गर्नु होस







प्रतिक्रिया लेख्नुहोस्:-