Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका चेपाङ समुदायले पाए अमेरिकाबाट फिप्नाको राहत

असार ३०, २०७७ ६:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महाँसंघ अमेरिका फिप्नाले नेपालमा चेपाङ समुदायलाई राहत वितरण गरेको छ । फिप्ना अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार मकवानपुरको राक्सीराङ गाउपालिका वडा नम्बर ५ मा अषाढ २९ गते ६० परिवार चेपाङलाई राहत सामग्री वितरण गरेको हो । चेपाङ समुदायलाई राहत वितरण गर्न गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रसिंह चेपाङ र देवराज चेपाङले सहयोग गरेका थिए । फिप्ना अध्यक्ष चम्जोङले दिएको जानकारी अनुसार प्रति परिवार २५ केजी चामल, २ किलो दाल, एक लिटर तेल र नुन एक प्याकेट वितरण गरिएको थियो । चेपाङ समुदायलाई राहत वितरण गर्न नेपाल चेपाङसंघ वाग्मती प्रदेश समितिका अध्यक्ष खुशीलाल चेपाङले समन्य गरेका थिए । त्यसैगरि सामाजिक अभियन्ता तथा शिक्षक देव राज प्रजा चेपाङ तथा संचारकर्मी ज्योती कुमार श्रेष्ठलेपनि राहत वितरणमा सघाएको फिप्नाले जनाएको छ ।

साथै फिप्नाको आर्थिक सहयोगमा नेपालका विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण जारी रहेको बताइएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा. न एक मा ६० घर मुसर समुदायलाई, दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा एक र पाचमा. ५३ परिवारलाई, धनकुटाको लेउती कोरिडोरका ६५ मजदुर परिवारलाई र सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई राहत वितरण गरिसकिएको फिप्नाले जनाएको छ । त्यसैगरि तमोर कोरीडोरका माँझी समुदायहरूलाईपनि खाद्यान्न राहत वितरण गरीने जानकारी दिइएको छ । प्रति परिवार २५ किलो चामाल, २ किलो दाल, एक लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरीदै आएको छ । उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण आठौ दिन सम्म सम्पन्न भएको फिप्नाले जनाएको छ । गोर्कणेश्वर नगरपालिकाको सोलु बाल कल्याण अनाथलयमा २५ हजार बराबरको खाद्य सामग्री, साँखुमाका अपाङगता भएका दुई युवाहरुलाई ५ बोरा चामल, र ५ प्याकेट तेल तथा टेकुको पचली भैरवमा रहेको सत्प्रयास सिद्धिसेवाश्रममा बृद्धा आमाहरुको औषधि खरिदका लागि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरीएको छ । फिप्नाका अध्यक्ष चेम्जोङले जनाएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result