प्रा. डा. दुर्गा दाहाल
वासिंगटन राज्य ( The State of Washington )
वासिंगटन डि. सी र वासिंगटन राज्य अलग- अलग भूगोलमा पर्दछन ।वासिंगटन राज्यको बारेमा यहाँ चर्चा हुन गई रहेको छ। यो राज्य संयुक्त राज्य अमेरिकाको प्रशान्तक्षेत्रको उत्तरीपश्चिमी भागमा अवस्थित छ ।यो राज्यको उत्तरमा क्यानाडा, पश्चिममा प्रशान्त महासागर, दक्षिणमा ओरिगन र पूर्वमा इडाहो पर्दछ। स्वनामधन्य प्रथम राष्ट्रपति George Washington को नामबाट यो राज्यको नामाकरण गरिएको हो ।
यहँका राज्यपालको नाम Jay Inslee हो र राजधानीको नाम Olympia हो । सबैभन्दा ठूलो सहर Seattle हो । यसैराज्यमा सबैभन्दा बढ़ी स्याऊ उत्पादन हुन्छ । यस राज्यको उच्चतम विन्दु अर्थात सबैभन्दा अग्लो ठाऊँ Mount Rainier हो which is 14,410 foot tall । यो राज्यमा अधिकांश समय पानी परिरहन्छ । त्यसैले यो राज्यलाई Rainy State पनि भनिन्छ ।
Here are a few interesting facts about Washington:
- Seattle is home to the first revolving restaurant.
- Washington State has more glaciers than the other 47 contiguous States combined.
- Seattle was the first city in the USA to play a Beatles song on the radio.
- Medina is the home of the United States wealthiest man, Microsoft’s Bill Gates.
- Spokane, Washington is the smallest city in size to host a World’s fair in 1974.
- Washington State is famous with more than 3,000 glaciers.
- The world’s largest and most popular coffeehouse chain, Starbucks, was founded in Seattle, Washington in 1971.
- Microsoft Corporation’s headquarters is also located in Redmond, Washington.
वासिंगटन राज्य र यहाँका नेपालीहरू:
यस राज्यमा नेपाली मानिसहरूको अनुमानित जनसंख्या ५००० (पाँच हज़ार) छ । यो राज्यमा पहिलोपटक प्रवेश गर्ने नेपाली राई थरीका हुन । क़रीब ५० वर्ष पहिले उनी Sculptor का रूपमा यस राज्यमा आएका थिए । त्यसपछि यस राज्यमा आउनेहरूमा मोहन गुरूंग, मोहन पाण्डे , विनीता गिरी, वेदजंग थापा आदि/ ईत्यादिको नाम लिन सकिन्छ ।
यो पहिलो राज्य हो जहाँ सर्वप्रथम एक नेपाली State Commissioner (2014) हुनु भयो । उहाँको नाम मोहन गुरूंग हो। उहाँकै पालामा यो राज्यले सर्वप्रथम नेपाली भाषालाई १२ कक्षासम्म 4 credi hours लिई पढ़ने मान्यता पायो ।
मोहन गुरूंग यस राज्यका एक अत्यन्त सकृय सामाजिक व्यक्तित्व हुनुहुन्छ । समाज र समुदायका हरेक गतिविधिमा संलग्न भई कसरी यो राज्यको मुलधारमा प्रवाहित हुन सकिन्छ भन्ने सवालमा आफ्नो ध्यान केन्द्रित गर्नु हुन्छ । नेपाल देखिनै उहाँको सामाजिक सकृयता रहि आएको छ ।
यो राज्यको भूगोल र अनेक कुराहरूमा नेपालसंग सामंजस्यता छ । जस्तै लालीगुँरास फूल यहाँको र नेपालको राष्ट्रीय फूल हो । नेपालको horticulture, agriculture र hydropower का विविध कुराहरूसंग तुलना गर्न सकिन्छ । जुम्ला, मनांग र मुस्तांगमा स्याऊको प्रचुरता भएझैँ यहाँ पनि सर्वाधिक स्याऊको खेती हुन्छ ।
यो राज्यसंग नेपालको भगिनी सम्बन्ध पनि छ । मोहन गुरूंगको सकृयतामा यो काम भएको हो । क्षेत्र नं ४ का मुख्यमंत्री पृथ्वी सुब्बा गुरूंगको भ्रमणको समयमा यो काम भएको हो । मुख्यमंत्री सुब्बाले वासिंगटन राज्यका गभर्नर जे. इन्सलीसंग पनि भेटघाट गर्नु भएको थियो र लिखित रूपमा पनि गणडकी प्रदेश र वासिंगटन राज्यका बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने कुरामा सहमति भएको थियो ।
यहाँको पुरानो संगठन Nepal Seattle Society (estd: 1996) हो ।संस्थापक अध्यक्ष: मोहन गुरूंग सर लामो समयदेखि यस राज्यमा बसोबास गर्दै आउनु भएको छ र समाज र समुदायका हरेक गतिविधिमा संलग्न हुँदै आउनु भएको छ।
There is a local chapter of the Nepali Public Relations Committee, America (NPRCA i.e. Nepali Jana Samparka Samiti) that is led by Ashok Gurung who is the current president.
There is also a charitable organization called Friends of WPC Nepal that is registered in the State of Washington. According to its site, the main role of the foundation is to protect women and children who have either been a victim of trafficking or are at risk of being trafficked. The charity fights against trafficking and the sexual exploitation of women and children and provides support to returned and rescued women and children by providing long term service and other opportunities. It was founded by Lila Ghising who was born in Hetauda, Nepal.
Some cities that have the biggest Nepalese population are Seattle, Redmond, and Bothell. Here, विद्यार्थीहरू क़रीब १०० भन्दा माथिको संख्यामा छन । भूटानीजहरूको संख्या क़रीब ५००० जति रहेको छ ।
Below are some businesses/professionals residing in the state:
* Medical doctors:
- Binay Kharel
- Mahesh Dangal
- Bijay K. Shrestha
- Gopal Ghimire
- Dipesh Pokhrel
- Sabona Shrestha
- Dr Binay Shah
- Dr Prakash Thapaliya
- Norwang K Sherpa
- Anjali Hamal
- Bandana Sharma
- Poonam Rouniyar
l
* University teachers:
- Dr Nabeen Baral ( Physics )
- Rajendra Shrestha ( Physics )
- Ratnamaya Magarati (Sociology)
- Sherpa (Anthropology)
*Attorney at law:
- Dhan B Basnet (Immigration)
- Kripa Upadhyaya (Immigration)
* Nepalese Restaurants:
- The Everest Kitchen (estd: 2004)
- Proprietor: Mohan Gurung
- Annapurna Cafe (2005)
- Proprietor: Shrestha Jee
- Curry & Kawaf
- Proprietor: Kiran Shrestha
- Himalayan Kitchen
- Proprietor: Bogati sisters
- Kasturi Grill
- Proprietor: Khem Rana
Others:
- Gas Stations: 3
- Nepalese Uber and Lyft drivers: 21
- Pizza delivery guys: 9
- Grocery stores/ convenience stores/ Tobacco shops: 17
- Corporate Officials/ Engineers: More than 100
- Nepalese beauty parlors: 17
- Elderly Care Homes: 16
- Trucking business: 7
This state is growing immensely in the technology sector, and therefore, provides a lot of job opportunities for our Nepalese students and professionals who are in the STEM field.
Hence, यो राज्यमा पनि नेपाली ईन्जिनियर्सहरूको उल्लेख्य उपस्थिति देखिन्छ । These professionals have found Washington to be a pleasant place to settle with families as it provides them with professional opportunities, outdoor recreational fun, community-style living due to a big Nepali population, and a great place to raise kids.
( सहयोगी: रूचि रजिना दाहाल )
(आफ्नो राज्यको सूचना दिन चाहनुहुनेले कृपया निम्नलिखित नम्बरमा सम्पर्क राख्नु होला ।)
सम्पर्क नम्बर: (916)882-6091
प्रतिक्रिया लेख्नुहोस्:-