Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कः २१ बर्ष नपुगी धुम्रपान गर्न नपाइने

साउन १, २०७६ ३:४२ मा प्रकाशित
न्युयोर्कः २१ बर्ष नपुगी धुम्रपान गर्न नपाइने
Share on FacebookShare on Twitter

 न्युयोर्क, जुलाई १६

न्युयोर्कमा अब २१ बर्ष नपुगी सूर्ती चुरोट तथा विद्युतीय चुरोट किन्न नपाइने भएको छ । न्युयोर्क राज्यका गभर्नर एंड्रयु कुमोले मंगलबार धुम्रपान सम्बन्धि विधेयकमा हस्ताक्षर गरी काुनुनी रुप दिएका हुन । सो विधेयक हस्ताक्षर गरेको एक सय २० दिनपछि कानुनको रुपमा लागु हुन्छ । यसअघि धुम्रपानजन्य वस्तु खरिद गर्न पाउने उमेर १८ बर्ष तोकिएको थियो । मंगलबार गभर्नर कुमोले बिलको बारेमा प्रेस रिलिज गर्दै युवाहरुलाई धुम्रपान गर्नबाट रोक्नु विधेयकको उद्धेश्य भएको बताएका छन । कुमोले धुम्रपान सेवन गर्न पाउने उमेर १८ बाट २१ बर्ष बनाउंदा युवाहरुको हातमा सिग्रेट पर्नबाट जोगाउन सकिन्छ भन्ने दावी गरे । यो कानुनले पुरै पुस्तालाई घातक र महंगो रोगबाट बचाउन सकिने उनको जिकिर छ । कुमोले गत जनवरीमा तम्बाकुजन्य उत्पादनको खरिदकोलागि न्युनतम आयु बढाइने घोषणा गरेका थिए ।


न्युयोर्क राज्यको स्वास्थ्य विभागका अनुसार विद्युतीय चुरोट न्युयोर्कका युवाहरुले अत्यधिक प्रयोग गर्न थालेका छन । सन २०१४ देखि १६ को विचमा विद्युतीय उत्पादन र विक्रि वितरण दुइगुणाले बढेको थियो । न्युयोर्क स्टेट डिपार्टमेन्टका अनुसार औषत १३ बर्षको उमेरमा हाइस्कुलका झण्डै ३५ हजार विद्यार्थीहरुले धुम्रपान गर्दछन । गैर नाफामुलक संस्था टोबाको फ्रि किड्सका अनुसार वासिङटन डिसी सहित १६ राज्यमा धुम्रपान जन्य उत्पादन खरिद गर्ने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष बनाइएको छ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result