काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने भएका छन् ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि नियुक्तिको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-