Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कोरोनाको नयाँ भेरियन्टको खतरा बढ्यो 

साउन ४, २०७८ ६:४२ मा प्रकाशित
अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने
Share on FacebookShare on Twitter

अमेरिका । अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अध्ययनहरूले देखाइरहेका छन् । अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमितहरुको सङ्ख्यामा भएको वृद्धि चुनौतीको रूपमा आएको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
समाचार एजेन्सीहरूका अनुसार अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसमा पछिल्लो २ सातामा कोरोना संक्रमितको सङ्ख्या ३ सय प्रतिशतले वृद्धि भएको छ । संक्रमितको संख्यासँगै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि थपिएको छ । डेल्टा भेरियन्टबाट संक्रमितहरुमा करिब ८० प्रतिशत खोप नलगाउने समूहका मानिसहरू रहेका छन् । कोरोना भाइरसको खोप लगाउने समूहमा केही मात्रामा सङ्क्रमण देखिए पनि गंभिर स्वास्थ्य समस्या भने देखिएको छैन ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वभर करिब १९ करोड मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यही भाइरसका कारण ४० लाख ६५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । नयाँ नयाँ भेरियन्ट विश्व समुदायका लागि नयाँ चुनौतीका रूपमा आएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result