Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेशनले नेपालको संविधान संशोधनबारे वेबिनार आयोजना गर्दै

साउन ५, २०८१ ७:०७ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेशनले नेपालको संविधान संशोधनबारे वेबिनार आयोजना गर्दै
Share on FacebookShare on Twitter

अमेरिका, १९ जुलाई। जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले “नेपालको संविधान संशोधन: औचित्य र आवश्यकता” विषयक वेबिनार आयोजना गर्न लागेको छ। नेपालका प्रमुख दुई दल, नेपाली काँग्रेस र नेकपा एमाले, ले नयाँ सरकार बनाउँदा संविधान संशोधन गर्नस अहमति गरेको भन्ने सन्दर्भमा यसको के कति औचित्य र आवश्यकता छ भन्ने विषयमा संस्थाले यो वेबिनार आयोजना गर्न लागेको अध्यक्ष डा. यादव पण्डितले बताए । वेबिनारमा संविधानविद् प्रा डा विपिन अधिकारी, क्षेत्री एण्ड एसोसियट्स पीसीका संस्थापक खगेन्द्र जीसी र वरिष्ठ अधिवक्ता श्रीमती सविता भण्डारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सहजीकरण ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले गर्नेछन् ।

कार्यक्रमको विवरण :
मिति: अगस्ट ०३, २०२४ (शनिवार, १९ साउन २०८१ विसं ) समय : साँझ ८:०० बजे (नेपाल समय)
अमेरिकाज : अगस्ट ०३, २०२४ (शनिवार) समय: बिहान १०:१५ बजे (न्यू योर्क समय); बिहान ०७:१५ बजे (क्यालिफोर्निया समय)

कार्यक्रममा जोडिनको लागि
जुम आईडी: – 961 2457 6062
पासवर्ड:-2024

 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result