Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमालेले २२ सांसदलाई स्पष्टीकरण सोध्यो

साउन ६, २०७८ ६:२७ मा प्रकाशित
एमालेले २२ सांसदलाई स्पष्टीकरण सोध्यो
Share on FacebookShare on Twitter
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले विपक्षी गठबन्धनलाई सहयोग गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएपछि आक्रोशित भएका अध्यक्ष केपी ओली र उनको समूहको बैठकले २२  सांसदलाई कारबाही गर्न प्रक्रिया थाल्ने  निर्णय गरेपछि स्पष्टीकरण सोधिएको हो । तर स्पष्टीकरण पत्रमा किन मत दिएको भनी सिधै सोधिएको छैन । संसदीय दल र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनलाई सहयोग गरेर दलीय अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ । गुटबन्दी गरेको, षडयन्त्र गरेको  पार्टी निर्णयको बारम्बार उल्लङ्घन गरेको भनिएको छ । अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक काम गरेको पत्रमा उल्लेख छ ।
 २४ घण्टा भित्र चित्त बुझ्दो प्रष्टीकरण नदिएमा पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने पत्रमा उल्लेख छ ।  २२ जना सांसदहरूले भने यसलाई खासै महत्त्व दिएका छैनन् । उनीहरूले अध्यक्ष ओलीले नै संविधान विपरीत पटक पटक संसद् विघटन गरेको, पार्टी अनुशासन उल्लङ्घन गर्दै जाँदा अहिलेको अवस्था सिर्जन भएको बताएका छन् । उनीहरूले अध्यक्ष ओलीसँग स्पष्टीकरण सोध्ने नैतिकता समेत बाकी नरहेको अभिव्यक्ति दिएका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result