Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महिलाको आत्मसम्मानका लागि सदैव क्रियाशीलः मन्त्री तामाङ

साउन ६, २०७५ ३:४१ मा प्रकाशित
महिलाको आत्मसम्मानका लागि सदैव क्रियाशीलः मन्त्री तामाङ
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ साउन / कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले महिलाको आत्मसम्मानका लागि आफू सदैव क्रियाशील रहिरहने बताउनुभएको छ ।

मन्त्री तामाङले आज एक विज्ञप्ति जारी गर्दै आफू हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा क्रियाशील रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले साउन ४ गते प्राक्सिस इन्टरनेशनल स्कुलका माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई दिने क्रममा बोलेका कुरा संचारमाध्यममा सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै बंगलादेशमा विद्यार्थीले भोग्नुपरेको समस्याबारे उजागर मात्र गरेको बताउनुभएको छ ।

“नेपाली विद्यार्थीले बंगलादेशमा अध्ययनरत रहँदा आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीको रुपमा रहेका छन्”–उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “नेपाली विद्यार्थी विदेशमा चिकित्सा विषय अध्ययन गर्न जानुको विकल्पमा नेपालमा नै उक्त विषय अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।” रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result