Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

साउन ७, २०७७ २:१८ मा प्रकाशित
Share on FacebookShare on Twitter

सुदर्शन नेपाल

वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने “मेमाे”मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस “मेमाे” मार्फत जनगणनामा सामेल भएकाहरुकाे बिबरण आफुलाई उपलब्ध गराउन निर्देश समेत गरेकाे उल्लेख गरेका छन्।

जनगणनमा समावेश हुदाँ कुनै पनि व्यक्तिले आफ्नाे कानुनी आधार बारे प्रष्ट पार्नु पर्ने हुँदैन तर राष्ट्रपति ट्रम्पले जनगणनामा कागजपत्र बिहिनहरुलाई समावेश  नगर्ने नीतिले अमेरिकी राजनीतिमा नै प्रभाव पार्न सक्ने अनुमान गरिएकाे छ । खासगरी अमेरिकी तल्लाे सदन हाउस अफ रिप्रेजेन्टिटिभमा जनसङ्ख्याकाे  आधरमा नेतृत्व संख्या चयन हुने हुदाँ यस नितीले आगामी दिनमा राज्यहरुबाट सदनमा प्रतिनिधित्व हुने संख्या,राज्यहरुले प्राप्त गर्ने फेडेरल बजेट लगायतका बिबिध पक्षमा असर पर्न सक्ने अनुमान गरिएकाे छ ।

धेरै जनसङ्ख्या भएका  न्यूयाेर्क, क्यालिफाेर्निया लगायतका राज्यहरुमा धेरै आप्रवासीहरुकाे बसाेबास     रहेकाे छ  भने कागजबिहिनहरुकाे संख्या पनि उल्लेख्य रहेकाे छ। राष्ट्रपति ट्रम्पले जारी गरेकाे “मेमाे”ले जनगणना बाट मतदान अधिकार, संसदमा प्रतिनिधित्व जस्ता महत्वपुर्ण बिषयमा सार्वजनिक नीति निर्माण लगायतका बिषयमा निर्णय गर्न सहयाेग पुग्ने उल्लेख गरेका छन्।

जनगणनामा नागरिकता सम्बन्धी प्रश्नाेत्तर समाबेश गरिएकाेमा ट्रम्पकाे चाैतर्फी बिराेध भएकाे थियाे भने त्यसलाई सर्वाेच्च अदालतले उल्ट्याई दिएकाे थियाे ।  ट्रम्पकाे यस “मेमाे” लाई पनि अदालतमा चुनाैति दिने अमेरिकी सिभिल लिवर्टी युनियनले बताईसकेकाे छ । आगामी नाेभेम्बर महिनामा हुने राष्ट्रपतिय    निर्वाचनलाई मध्यनजर गरी राष्ट्रपति ट्रम्प आप्रवासी प्रति एक पछि अर्काे रुपमा आक्रामक बन्दै गएका छन् ।

अमेरिकामा काेराेना भाइरसकाे बढ्दाे संक्रमण र यसकाे ब्यवस्थापनमा ट्रम्पकाे असक्षमताले उनकाे लाेकप्रियताकाे ग्राफ भने घट्दै गईरहेकाे सर्वेक्षणहरुले  देखाएका छन् ।

 

 

एजेन्सिहरुको सहयोगमा

 

तस्विर: रोयटरस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result