Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 थप १२ सय डलर कहिले आउला ?

साउन १०, २०७७ २:३८ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

सुदर्शन नेपाल / वाशिङ्टन डी. सी.

 

           काेराेना भाईरस महामारीका कारण अमेरिकी जनताहरूलाई दिइने राहत स्वरुप दाेस्राे चरणको स्टिमुलस चेक संसदकाे माथिल्लाे सदनबाट कहिले पास हुन्छ भन्ने अन्याैलता बढेको छ । सिनेट मेजाेरिटी लिडर मिच मेकानलका अनुसार डेमोक्र्याट र रिपब्लिकनहरू बिच सहमति हुन नसक्दा यस सम्बन्धमा निर्णय हुन अझै केही हप्ता लाग्न सक्ने देखिन्छ। यसैगरी फेडरल सरकारले बेरोजगारी भत्ता स्वरुप दिदैँ आएको प्रति हप्ता छ सय डलरकाे समयावधी पनि यहीँ जुलाई महिनाको अन्तिममा सकिदैछ।

एकातर्फ काेराेनाबाट संक्रमित हुनेहरूको संख्या बढिरहेकाे छ भने अर्काे तर्फ फेडरल सरकारले ल्याउने भनिएकाे दाेस्राे चरणकाे राहत कार्यक्रम पनि दुई दल बिच सहमति हुन नसक्दा केही हप्ताका लागी पर सरेकाे छ। रिपब्लिकनहरुले प्रस्ताव गरेकाे प्याकेजमा प्रति हप्ता दिइदै आएको ६ सय डलर कटौती गर्ने र काममा फर्किनेहरुलाई केहि रकम प्राेत्साहन स्वरुप उपलब्ध गराउने समाचारहरु सार्वजनिक भएपनि त्यसकाे खाका हालसम्म सार्वजनिक गरिएकाे छैन।

‘दि न्युयोर्क टाईम्स’काे अनलाइन संस्करणमा जनाइए अनुसार सभामुख न्यान्सी पलाेसिले राहत स्वरुप दिँदै आएको प्रति हप्ता ६ सय डलरलाई अन्त्य गर्ने रिपब्लिकनहरूको प्रस्तावलाई अस्वीकार गरेकी छिन्। पलाेसिले यस वर्षका अन्त सम्म यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने साथै तल्लो सदनमा डेमोक्र्याटहरूले पारित गरेकाे तिन खर्ब डलर बराबरको प्याकेजलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेकी छिन। माथिल्लो सदन सिनेटमा दुई पार्टी बिच सहमति नहुदाँ अर्काे चरणकाे प्याकेजकाे निर्णय केहिदिन भित्रै नहुने देखिन्छ।

यसैबीच क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सभामुख पलाेसि माथि आफूले आशा गरेकाे बताएका छन्। समाचारहरूका अनुसार दाेस्राे चरणकाे स्टिमुलस चेक ४० हजार भन्दा कम आम्दानी नहुनेहरूले प्राप्त गर्ने भनिए पनि त्यसको विस्तृत विवरण भने आइसकेको छैन।

 

तस्विर: तुलसा वल्र्ड

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result