Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एएनए कार्यसमिति र सल्लाहकार समितिमा मनोनयन 

साउन १८, २०७७ ४:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल


अमेरिका ।  अमेरिकावासी नेपालीको सबै भन्दा पुरानो मध्येको एक एशोसियसन अफ नेपालीज इन अमेरिका एएनएले रिक्त रहेका कार्यसमिति र सल्लाहकार समितिमा विभिन्न पेशा र क्षेत्रका विशिष्ट ब्यक्तिहरूलाई मनोनयन गरेको छ । एएनए अध्यक्ष खगेन्द्र अधिकारीद्वारा शुक्रबार  जारी विज्ञप्तिमा जुलाई २६ गते बसेको कार्यसमिति बैठकले मनोनित ब्यक्तिहरूको नामलाई अनुमोदन गरेको उल्लेख छ । 


कार्यसमितिको रिक्त पदमा मनोनित हुनेहरूमा बरिष्ठ उपाध्यक्षमा मुकुन्द ढुङ्गाना, पश्चिम क्षेत्रको उपाध्यक्षमा डाक्टर दुर्गा दाहाल, पूर्व क्षेत्रको उपाध्यक्षमा विजय श्रेष्ठ, सन्चार निर्देशकमा  लक्ष्मण प्रधान र सहसचिवमा शैलेन्द्र केसी रहनु भएको छ । संस्थाले लक्ष्मण प्रधानलाई संस्थाको प्रवक्ताको जिम्मेवारी पनि दिएको छ ।
त्यस्तै एएनएले सल्लाहकार समितिमा कानुन व्यवसायी बासु फुलारा, वन्दिता शर्मा दाहाल, योगेन्द्र जोन्छे र मगन देवी श्रेष्ठलाई मनोनित गरेको जनाएको छ । 


एएनए केही समय अगाडि सम्म अमेरिकामा रहेका नेपाली संघ संस्थामा सबै भन्दा शसक्त र प्रभावशाली मानिन्थ्यो । सन् १९८३ पछि यो संस्थामा अमेरिकामा विधिवत ढङ्गले सञ्चालन भइरहेको छ ।  

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result