काठमाडौं । जसपाबाट विभाजित नेपाल समााजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री र शेरवहादुर देउवाबीच भेटवार्ता भएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।
प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषय, गठबंधन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-