Sunday, May 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

साउन २८, २०७७ १२:०० मा प्रकाशित
Share on FacebookShare on Twitter

क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदमा चयन हुने सिनेटर ह्यारिस पहिलाे अश्वेत र आप्रवासी मुलका सन्तान हुन। आज बाईडेनले आफ्ना उम्मेदवारहरुलाई सम्बाेधन गर्दै उक्तघाेषणा गरेका हुन्। ५५ बर्षिय सेनेटर ह्यारिस यस अघि क्यालिफाेर्निया राज्यकाे महान्यायाधिवक्ता थिईन्। 

क्यालिफाेर्नियामा चर्चित सेनेटर ह्यारिसकाे चयनलाई लिएर राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटिक पार्टीकाे बिजयलाई सहज बनाउन सक्ने आँकलनहरु गरिएकाे छ। त्यसाे त उपराष्ट्रपति चयनमा वाईडेनलाई कुन उम्मेदवार चयन गर्ने भन्ने बिषयमा सकस उत्पन्न भएकाे थियाे। साे पदका लागी पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामा, ओबामाकै पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राईस,मिचिगनका गभर्नर ग्रेटचेन विटमेयर, ईलिनाेईसकी सेनेटर ट्यामी डकवर्थ, फ्लाेरिडाकी कंग्रेसउमन भेल डेमिङ्क्स लगायतका महिलाहरु थिए।सबै उम्मेदवारहरुलाई पछि पार्दै कमला ह्यारिस उपराष्ट्रपति पदकाे उम्मेदवार बन्न सफल भएकी छिन्।

५५ बर्षअघि क्यालिफाेर्नियाकाे ओकल्याण्डमा जन्मिएकी सेनेटर ह्यारिसका बाबु जमैकन र आमा भारतिय हुन। सेनेटर ह्यारिस र उनकी बहिनी माया जन्मेकाे केहि समयपछि उनकाे आमाबाबुकाे सम्बन्ध बिच्छेद भएकाे थियाे। उनकी आमा श्यामला गाेपालन क्यान्सर रिसर्च र सिभिल राईट मुभमेन्टमा पनि सक्रिय थिईन। २००३ मा स्यानफ्रान्सिस्काेकाे सरकारी वकिल भएर काम गरेकी कमलाले त्यस पछि क्यालिफाेर्निया राज्यकाे एटाेर्नी जनरल भएर काम गरेकी थिईन। सेनेटर बनेपछी उनलाई अमेरिकी राजनीतिमा भावी राष्ट्रपतिकाे रुपमा चर्चा गरिएकाे थियाे। उनले निर्वाचनका लागी  आवश्यक रकम जुटाउन नसकेपछी आफ्नाे अभियान समाप्त गरी जाेसेफ वाईडेनलाई सघाउने घाेषणा गरेकी थिईन ।

कमला ह्यारिसकाे चयन सगैँ राष्ट्रपतिय निर्वाचनमा डेमाेक्र्याटकाे उपस्थिति शसक्त हुने अनुमान समाचार एजेन्सीहरुले गर्न थालिएकाे छ। यसै बिच कमला ह्यारिसकाे चयनलाई लिएर राष्ट्रपति ट्रम्प डेमाेक्र्याट माथि थप आक्रामक बनेका छन्। उनले एक पत्रकार सम्मेलनमा वाईडेनलाई मानसिक रुपमा कमजाेर उम्मेदवार भएकाे र सेनेटर ह्यारिसलाई कमजाेर उम्मेदवारकाे रुपमा चित्रित गरेका छन्।

सम्बन्धित समाचार

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक
Breaking News

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली
Breaking News

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

भारत भ्रमणमा कालापानीको विषय उठाउन सुझाव

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.