Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाकोे फिलाडेल्फिया अपडेटः

साउन २९, २०७६ ११:५३ मा प्रकाशित
अमेरिकाकोे फिलाडेल्फिया अपडेटः
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

फिलाडेल्फिायामा बन्दुकधारी र प्रहरीविचको भिडन्त अझै जारी रहेको छ । प्रहरीले अझैपनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको छैन । भवन भित्रबाट चारजना महिलालाई उद्धार गरेको प्रहरीमाथी बन्दुकधारीले फेरी गोली चलाउंदा उनीहरु झ्यालको ढोकाले छेकिएर बचेका थिए । बन्दुकधारीमाथी पनि गोली चलाउनु परेको फिलाडेल्फियाका प्रहरी आयुक्त रिचर्ड रासले संचारकर्मीहरुसंग बताएका छन । प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको बताइएको छ तर मृतक आक्रमणकारी हो वा अन्य, खुल्न सकेको छैन । प्रहरीले आक्रमणकारीसंग सम्पर्कको प्रयास गरेपनि सो सफल हुन सकेको छैन । प्रहरीले बन्दुकधारीलाई फोन गर्दा फोन उठाएपनि कुरा नगरेको प्रहरीले जनाएको छ ।
ती आक्रमणकारीले प्रहरीहरुमाथी गोली चलाउंदा ६ प्रहरी घाइते भएका थिए । घाइतेको नजिकैको टेम्पल हस्पिटलमा उपचार भइरहेको छ । स्यानडोपका मेयर जीम केनेले घाइते प्रहरीलाई भेटेर सम्बाददाताहरुसंग भनेका छन “ घाइतेमध्ये एक जनाको टाउकोमा गोली लागेको थियो तर उनी खतरामुक्त भइसकेका छन” । हस्पिटलले पनि ट्वीट गर्दै घाइतेहरु खतरामुक्त रहेको बताएको छ । घटना टेम्पल विश्वविद्यालयभन्दा दुई माइल टाढा रहेको छ । सांझ पाँच बजेतीर भएको घटनामा अझैपनि बन्दुककधारी नियन्त्रणमा आउन सकेका छैनन । घटनाबारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइसकिएको बताइएको छ । दुई दिनअघिमात्र क्यालिफोर्नियामा एक प्रहरी अधिकारी बन्दुकधारीको गोली प्रहारबाट मारिएका थिए । भने अन्य दुई जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result