Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्वर्गीय पत्रकार बानियाँको परिवारलाई इञ्जाले तत्कालै एक लाख रुपैंयाँ सहयोग गर्ने

साउन ३०, २०७७ २:२३ मा प्रकाशित
स्वर्गीय पत्रकार बानियाँको परिवारलाई इञ्जाले तत्कालै एक लाख रुपैंयाँ सहयोग गर्ने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाले केहि दिनअघि दिवंगत भएका पत्रकार बलराम बानियाँको परिवारलाई १ लाख रुपैंयाँ सहयोग दिने घोषणा गरेको छ । पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टि र काज किरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषवाट १ लाख रुपैयाँ दिने निर्णय गरेको इञ्जाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इञ्जाले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत व्यक्त गरेको छ । वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ । स्वर्गीय पत्रकार बानियाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्बन्धमा आवश्यक अनुसन्धान हुनुपर्ने माग समेत गरेको छ । स्वर्गीय बानियाँको परिवारलाई सहयोग गर्न पनि नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई समेत अनुरोध गरेको छ ।

नेजाद्वारा बानियाँको निधनमा शोक विज्ञप्ति जारी

यसैगरी केही दिन अघि मृत्यु भएका नेपाल पत्रकार महासंघका पूर्व सचिव बलराम बानियाँको निधनप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शोक विज्ञप्ति जारी गरेको छ । बानियाँको निधनमा उनीप्रति हार्दिक श्रदाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको जनाइएको छ । विज्ञप्तिमा कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित हुने कान्तिपुर दैनिकमा सहायक सम्पादकको जिम्मेवारीमा रहेका बानियाँले पत्रकारितामा ३ दशक बढी सक्रिय योगदान दिएको र पत्रकारिता मार्फत लोकतन्त्र, मानवअधिकार, सूचनाको अधिकार, स्वतन्त्रता र विधिको शासनका लागि भूमिका निभाएको स्मरण गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result