Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाद्वारा नेपाल सरकारलाई ज्ञापनपत्र

साउन ३०, २०७५ १२:०० मा प्रकाशित
एनआरएनए अमेरिकाद्वारा नेपाल सरकारलाई ज्ञापनपत्र
Share on FacebookShare on Twitter

अमेरिका, अगष्ट १४,

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले अमेरिकास्थित अन्य नेपाली संघ-संस्थाहरु समेतको सहकार्यमा आज न्युयोर्कमा रहेको नेपाली महाबाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई गैर-आवासीय नेपाली नागरिकताका सम्बन्धमा एक ज्ञापन पत्र हस्तान्तरण गरेको छ। गैर-आवासीय नेपाली संघ, अमेरिकाका महासचिव बाबु राम लामाले ज्ञापनपत्र पढेर सुनाएका थिए। एनआरएनए अमेरिकाले ज्ञापनपत्र मार्फत नेपाल सरकारले नेपाली नागरिकता ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयकमा नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गरेको गैर-आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्थाको मर्म विपरित नागरिकता ऐन संशोधन हुन लागेकोले सरकारको ध्यानाकर्षण गराएको छ। हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको प्रस्तावित विधेयकमा संबिधानमा उल्लेख भएको भन्दा भिन्न प्रकारले ब्याख्या भएकोले गैर-आवासीय नेपाली नागरिकताका सम्वन्धमा सम्बोधन गरिनु पर्ने बुंदाहरु उल्लेख गरि ज्ञाप पत्र बुझाईएको एनआरएनए अमेरिकाले जनाएको छ। 

ज्ञापनपत्र एनआरएनए-आइसीसीको अमेरिका क्षेत्रका क्षेत्रीय उप-संयोजक नबिन शेरचन र एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समितिका बिष्णु सुबेदी, प्रवासी नेपाली मंचकी सिता खरेल लगाएतका व्यक्तिहरुको सहभागिता रहेको एनआरएनए अमेरिकाले जनाएको छ। 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result