Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठ घण्टाको भिडन्तपछि अमेरिकामा बन्दुकधारीले गरे आत्मसमर्पण

साउन ३०, २०७६ ११:५० मा प्रकाशित
आठ घण्टाको भिडन्तपछि अमेरिकामा बन्दुकधारीले गरे आत्मसमर्पण
Share on FacebookShare on Twitter

दूरुबिन नेपाल
उत्तरी फिलाडेल्फियाको स्टाण्डअफमा बुधवार भएको गोलीकाण्डका अभियुक्तले आठ घण्टापछि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन । उत्तरी फिलाडेल्फिया स्थित स्टाण्डअफको निकटाउन नजिकैको आवासीय क्षेत्रमा भएको घटनाका अभियुक्त ३६ बर्षीय मरिस हिल रहेको प्रहरी प्रवक्ता एरिक ग्रिपले सम्बाददाताहरुसंग बताएका छन । बुधबार मध्यरातमा हिलले आत्मसमर्पण गरेको र उनलाई स्वाश्थ्य जाँचकोे लागि अस्पताल लगिएको प्रहरी प्रवक्ता ग्रिपले जानकारी दिए । आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको थियो । आरोपीको हिल सन २००० देखि नै आपराधिक गतिविधिमा रहेको र पटक पटक पक्राउ परिसकेको फिलाडेल्फियाका प्रहरी कमिसनर रिचार्ड रसले बताए । उनीमाथी विभिन्न आपराधिक आरोपहरु लगेको थियो ।


बुधवारको घटना यस्तो थियो
बुधबार जब गोलाबारी शुरुभयो तब दिउसो साढे चार बजे घटनास्थललाई प्रहरीले चारै तर्फबाट घेरेको थियो । घटना स्थल नजिकैकका सबै घर र पसलहरु खाली गरिएको थियो । बन्दुकधारीसम्म पुग्ने प्रहरीको प्रयास पटक पटक विफल भएको थियो । एक पटक बन्दुकधारी नजिकै पुगेका प्रहरीहरुमाथी गोली प्रहार भएपछि झ्यालले छेलिएर बचेका थिए । प्रहरीले गोली हानाहान भइरहेको समयमा पनि बन्दुकधारीसंग सम्पर्कको प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन । उनलाई फोन गर्दा उठाउने तर नबोल्ने गरेका थिए । तर पछि आफुलाई शान्तिपूर्वक बाहिर निस्कन दिए आफुले आत्मसमर्पण गर्ने बताएका थिए । गोली हानाहान बुधबार मध्यान्हबाट शुरु भएको थियो । बन्दुकधारीको गोलीबाट ६ जना प्रहरीहरु घाइते भएका थिए । घाइते प्रहरीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन ।


आरोपी मरिस हिलले लिएको हतियारको सन्दर्भमा निकै आलोचना भइरहेको छ । उनले लिएको हतियारको प्रकृतिको बारे केही जानकारी नदिइएको भएपनि आपराधिक पृष्ठभुमिका व्यक्तिले हतियार कसरी प्राप्त गरे भन्ने प्रश्न उठीरहेको छ । फिलाडेल्फियाको घटनाका सम्बन्धमा राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै अभियुक्त खतरनाक अपराधी भएकोले कडा सजायँ हुनुपर्ने बताएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result