Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्युयोर्कमा ९ प्रहरीद्वारा आत्महत्या

भदौ २, २०७६ ३:३१ मा प्रकाशित
अमेरिकाको न्युयोर्कमा ९ प्रहरीद्वारा आत्महत्या
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क
केहि दिन अघि अमेरिकाको न्युयोर्कमा एक जना प्रहरीले आत्महत्या गरे । ५६ बर्षीय रोबोर्ट इभेरियाले आफुलाई आफ्नै घरमा गोली प्रहार गरेका थिए । न्युयोर्क प्रहरीमा २५ बर्ष सेवा गरेका उनी यो बर्ष आत्महत्या गर्ने नवौं प्रहरी हुन । रोबोर्टका श्रीमती र दुई बच्चाहरु छन । जुन महिनादेखि अगष्ट सम्ममा ६ जना प्रहरीले आत्महत्या गरिसकेका छन । रोबोर्टकी बहिनीले आफ्नो दाजु आफैका लागि खतरनाक भएको बताएकी छिन । अझै पनि उनले किन आत्महत्या गरे भन्ने अनुसन्धानकै क्रममा रहेको छ । यद्यपी मानसिक समस्याका कारणा उनले आत्महत्या गरेको हुन सक्ने अनुमान न्युयोर्क प्रहरीले गरेको छ ।

न्युयोर्कमा प्रहरीहरुको आत्महत्यालाई निकै गम्भिरतापुर्वक लिइएको छ । न्युयोर्क प्रहरीले मानसिक तनावसंग संघर्ष गरिरहेको भए विभागमा जानकारी गराउन पनि अनुरोध गरेको छ । पुलिस कमिसनर जेम्स ओ नेलले मानसिक स्वास्थ्यका कारण प्रहरी अधिकारीहरुले आत्महत्या गरेको बताएका छन । केही दिनअघि न्युयोर्क प्रहरी अधिकारी ३५ बर्षीय जोनी रिओसले पनि आत्महत्या गरेका थिए । उनी यो बर्ष आत्महत्या गर्ने नवौं प्रहरी अधिकारी हुन । सन २०१८ मा न्ययोर्कका ४ जना प्रहरी अधिकारीहरुले आत्महत्या गरेका थिए । औषतमा न्युयोर्कमा चार वा पाँच प्रहरी अधिकृतहरुले आत्महत्या गर्ने गरेको  तथ्यांक छ ।

तस्विरः एनवाइपीडीको वेबसाइड

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result