Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रानसिस्कोमा नेपाली सामुदायिक भवनका लागि १० करोड रुपैयाँ सङ्कलन

भदौ ४, २०७५ ७:३८ मा प्रकाशित
सानफ्रानसिस्कोमा नेपाली सामुदायिक भवनका लागि १० करोड रुपैयाँ सङ्कलन
Share on FacebookShare on Twitter

अमेरिका, २० अगष्ट

नेपाली सामुदायिक भवन निर्माणका लागि सहयोग जुटाउन नर्दन क्यालिफोर्निया नेपाली समाज एनएएनसिले एक साता देखि सञ्चालन गरेको धार्मिक महोत्सवबाट दश लाख डलर अर्थात् १० करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । दताहरुको सहयोग अध्यावधिक गरिरहनु भएका नारायण पोखरेलका अनुसार धार्मिक महोत्सवमा नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरले सबै भन्दा बढी १ लाख १ हजार डलर सहयोग गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष नारायण खनालले प्रवासी नेपालीहरूको बृहत्तर हितमा गरिने कामहरूमा जनसम्पर्क समितिले सहयोग गर्दै आएको र यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।

धार्मिक महोत्सवका अरू ठुला दाताहरूमा यज्ञलाल श्रेष्ठले ५५ हजार डलर , दिक्पाल के सी ले ३९ हजार डलर, राजेश थापाले ३३ हजार ३ सय , यज्ञ नेपालले २७ हजार ८ सय, परदेशी नेपाली मञ्चले २५ हजार ८ सय, तिलक सुनुवार २५ हजार १ सय, हरिप्रसाद पाण्डे २५ हजार १ सय , नेवा अर्गनाइजेशन क्यालिफोर्नियाबाट २५ हजार डलर प्राप्त भएकको छ ।

नेपाली सामुदायिक भवनका लागि पहिला २५ हजार र यस पटक १० हजार गरी अनिल पाण्डेले ३५ हजार डलर सहयोग प्रदान गर्नु भएको छ । निर्मल कुमार फुयाँलले २५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै गोविन्द शाहीबाट २० हजार डलर सहयोग प्राप्त भएको छ ।


अरू सहयोगीहरूको सूची तयार भइरहेको छ । नेपाली सामुदायिक भवन निर्माण समिति संयोजक उत्तम कार्कीका अनुसार धार्मिक मेलामा अपेक्षित दान सहयोग प्राप्त भएको छ । सानफ्रानसिस्को बे एरियामा बसोबास गर्दै आउनु भएका नेपालीहरूलाई आफ्नो भाषा, संस्कार र संस्कृतिसँग जोडिराख्न नेपाली सामुदायिक भवन निर्माण गर्न लागिएको हो । केही महिना अगाडि मात्र सामुदायिक भवन निर्माणका लागि एनसीसीले जग्गा खरिद गरिसकेको छ । यसपटको धार्मिक महोत्सवबाट सङ्कलित रकमले भवन र मन्दिर निर्माणको काम सुरु हुने छ । सानफ्रानसिस्को बे एरियामा करिब २७ हजार नेपालीहरू रहेका छन् ।

तस्विर: सागर श्रेष्ठको फेसबुकवाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result