Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा यौन सम्वन्ध गर्न बोलाएको पुरूष निधाए पछि महिलाले घरमै लगाईन आगो

भदौ ४, २०७६ १२:०० मा प्रकाशित
अमेरिकामा यौन सम्वन्ध गर्न बोलाएको पुरूष निधाए पछि महिलाले घरमै  लगाईन आगो
Share on FacebookShare on Twitter

 

न्युयोर्क, अगष्ट २० । यदि कसैले सेक्सको आमन्त्रण गर्छ अनि मजाले निदाउंछ भने अर्को व्यक्तिले के महशुष गर्ला ? भलै यो व्यक्तिको स्वभाव अनुसार फरक फरक होला । तर कोही व्यक्ति त यति आक्रोसित हुन्छन कि सेक्स नगरेको झोकमा ज्यानै लिनपनि तयार हुदा रहेछन ।

अमेरिकाको न्यु जर्सीमा एउटा यस्तै अचम्मलाग्दो घटनाको पटाक्षेप तब भयो जब २९ बर्षीया ताइजा रसेललाई प्रहरीले पक्राउ गर्यो ।

 

घटना यस्तो रहेछ

प्रहरीका अनुसार अगष्ट चार तारिखको सांझ एकजना व्यक्तिले (जसको नाम गोप्य राखिएको छ) रसेललाई रातभरी सेक्सको लागि न्यु जर्सीस्थित आफ्नो घरमा आमन्त्रण गरेका थिए । तर जब ती महिला ताइजा रसेल उसको घर पुगिन ती व्यक्तिले मेसेजको कुनै जवाफ दिएनन् । धेरैपटकको प्रयासबाट पनि ती व्यक्तिले जवाफ नफर्काएपछि ताइजालाई निकै रिस उठ्यो । अनि उनी नजिकैको पेट्रोल पम्पमा पुगिन र पेट्रोल ल्याएर ती व्यक्तिको घरमा आगो लगाइदिइन् ।

 

सो बेला ती व्यक्ति मस्त निद्रामा थिए भने उनको कुकुरपनि घरभित्रै थियो । तर भाग्य बलियो रहेछ, ती व्यक्तिले झ्यालबाट हाम फालेर ज्यान जोगाए । उनले प्रहरीलाई खवर गरेको बेला बिहानको साढे चार बजेको थियो । उनको घर र समानहरु अधिकांश जलिसकेका थिए । तरपनि उनी त्यती दुखी थिएनन, किनकी उनको कुकुर जिउंदो थियो ।

 

प्रहरीका अनुसार ती महिलाले बारम्बार फोन गरिन मेसेज गरिन कतिपय धम्कीपुर्ण सन्देश पनि पठाइन तर मस्त निद्रामा रहेका व्यक्तिले जवाफ फर्काउने कुरै भएन । ती महिलाले आफ्नो समय र पैसाको बर्बाद भएको झोकमा आगो लगाएको बताएकी छिन । प्रहरीले एक हप्तापछि रसेललाई पक्राउ गर्यो, उनीमाथी हत्या प्रयासको आरोप लगाइएको छ ।

तस्विरः न्युजर्सी पुलिस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result