Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यु योर्कमा आदिवासी जनजाति विषयका  ७ वटा चलचित्र प्रदर्शन गरिने

भदौ ५, २०७८ ८:०१ मा प्रकाशित
न्यु योर्कमा आदिवासी जनजाति विषयका  ७ वटा चलचित्र प्रदर्शन गरिने
Share on FacebookShare on Twitter

न्यु योर्क । तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका ७ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । २७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा सात वटा चलचित्र प्रदर्शन गरिने महासङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिए । महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यु योर्कको ज्याक्सन हाइटमा अवस्थित गुल्सन ट्यारेशमा आयोजना हुँदै छ ।

कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आव्हान Living No one behind Indigenous Peoples and the call for a New Social contract Living No one behind Indigenous Peoples and the call for a New Social contract नारासहित विश्वभरि विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइरहेका छन् । विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका ७ वटा चलचित्र प्रदर्शन गर्न लागिएको महोत्सव संयोजक तथा महासङ्घका महासचिव थापाले बताए ।

महोत्सवमा गुरुङ जातिको मि न्होर्वै ट, तामाङ जातिको प्रङ्ना, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के, राई जातिको सायाबुङ, नेवार जाति जा मनःगुभाजु, ह्योल्मो जातिको मेतोक प्रदर्शन गरिने भएको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्र मार्फत जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य रहेको बताए । अध्यक्ष चेम्जोङले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पूर्ण चलचित्रकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरूलाई बधाई सहित शुभकामना व्यक्त गरेका छन् ।

चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्‍याउने आयोजकको अपेक्षा छ । नेपाल आदिवासी चलचित्र महोत्सव निफको यो तेस्रो संस्करण हो । शनिवार र आइतबार दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । छनौटमा परेका ७ चलचित्र नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ नेपालले सङ्कलन गरी पठाइएको हो । चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरूलाई जिम्मेवारी दिइएको थियो । महोत्सवमा लोकप्रिय गायकहरू जगदीश समाल मंगोलियन हार्टका राजु लामाले गीत प्रस्तुत गर्दैछन् । कार्यक्रम मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्दैछन्  ।

सम्बन्धित समाचार

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता
Breaking News

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन
Breaking News

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता
Breaking News

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
Breaking News

स्थानीय निर्वाचनमा सेटिङ गरेर कांग्रेस र माओवादीले मात्रै लाभ लिए : भट्टराई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.