Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“अमेरिकामा जन्मसिद्ध नागरिक हुने प्रथाको अन्त्यको गम्भिर पहलमा छौं” डोनल्ड ट्रम्प

भदौ ५, २०७६ १२:०० मा प्रकाशित
“अमेरिकामा जन्मसिद्ध नागरिक हुने प्रथाको अन्त्यको गम्भिर पहलमा छौं”  डोनल्ड ट्रम्प

U.S. President Donald Trump speaks to reporters as he departs for travel to the AMVETS convention in Kentucky from the South Lawn of the White House in Washington, U.S. August 21, 2019. REUTERS/Tasos Katopodis - RC17267B3210

Share on FacebookShare on Twitter

दूरबिन नेपाल

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा जन्मिदासाथ यहांको नागरिक हुने संबैधानिक प्रथाको अन्त्यको खोजी गम्भिर रुपले गरिरहेको बताएका छन । ह्वाइट हाउस बाहिर दक्षिणी लानमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको नियमविरुद्ध कडा रुपमा प्रस्तुत हुंदै आफुले निकै गम्भिररुपमा जन्मजात नागरिकताको प्रावधानलाई हेरिरहेको बताए । उनले आफु सिमा पारीबाट आउने हाम्रो(अमेरिकी) भुमीमा बच्चा जन्माउने अनि अमेरिकी नागरिक भएकोमा बधाइलिने प्रथाको अन्त्यको लागि ह्वाइट हाउसले गम्भिरतापुर्वक कदम चालिरहेकोपनि खुलासा गरे । राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिक अधिकारको पहिलेपनि विरोध गरेका थिए । सन २०१८ को मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामापनि जन्मसिद्ध नागरिक बन्ने प्रथाका अन्त्य गरिने उदघोष गरेका थिए । उनले सो बेला कार्यकारी आदेशद्वारानै जन्मजात नागरिक हुने नियम खारेज गरिने बताएका थिए ।
तर अमेरिकामा जन्मजात नागरिक बन्ने अधिकार राष्ट्रपतिको कार्यकारी आदेशलेपनि खारेज नहुने विष्लेशकहरुले बताएका छन । किनकी अमेरिकी संबिधानको १४ औं संशोधनद्वरा जन्मसिद्ध नागरिकताको ग्यारेण्टी गरेको छ । जसमा स्पष्ट रुपले लेखेको छ कि “संयुक्त राज्य अमेरिकाको क्षेत्राधिकार भित्र जन्मेकाहरु स्वभाविकरुपले अमेरिकी नागरिक हुन” यो संबैधानिक अधिकारलाई कुनैपनि आदेशले खारेज गर्न सक्दैन । राष्ट्रपति ट्रम्पले अमेरिकामात्र यस्तो मुलुक हो जसले जन्मका आधारमा नागरिकता दिन्छ भन्ने दावीपनि गरेका थिए । तर विष्लेशकहरुका अनुसार संसारमा अन्य ३० भन्दा धेरै मुलुकपनि छन जहां आफ्नो भुमिमा जन्मेको आधारमापनि व्यक्तिलाई नागरिक मानिन्छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result