Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनेसास अध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा घिमिरे र उपाध्यक्षमा ढकाल विजयी

भदौ ९, २०७५ २:३३ मा प्रकाशित
अनेसास अध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा घिमिरे र उपाध्यक्षमा ढकाल विजयी
Share on FacebookShare on Twitter

अमेरिका, २५ अगस्ट/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को हिजो सम्पन्न चुनावबाट अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित भएका छन् । विजयी लेकालीले ५७० मत ल्याएका थिए भने उनका प्रत्यासी गोवर्द्धन पुजाले ३५९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष अमेरिकामा शान्तिराम ढकाल ५६८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्यासी प्रकाश नेपालले ३६१ मत प्राप्त गरेका थिए ।
समाजको महासचिवमा गणेश घिमिरेले ५९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी रामप्रसाद खनालले ३४३ मत ल्याएका छन् । सचिवमा लालगोपाल सुवेदीले ५७० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी राज कुमार पुडासैनीले ३५९ मत प्राप्त गरेका छन् । सदस्यहरूमा सानु घिमिरेले ८०६ मत, लक्ष्मी राईले ७४५ मत र अग्नि पराजुलीले ५१३ मत प्राप्त गरी विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् भने उपाध्यक्षहरूमा निशा अर्याल (एसिया), भीमसेन सापकोटा (ओसियाना) र सुनिल संगम( युरोप) तथा कोषाध्यक्षमा विकास विष्ट निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result