Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

देशको सुरक्षा र प्रतिरक्षामा नेपाली सेनाको योगदान महत्त्वपूर्ण छ : प्रधानमन्त्री देउवा

भदौ ९, २०७९ ९:०९ मा प्रकाशित
देशको सुरक्षा र प्रतिरक्षामा नेपाली सेनाको योगदान महत्त्वपूर्ण छ : प्रधानमन्त्री देउवा
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको सुरक्षा र प्रतिरक्षामा नेपाली सेनाले गरेको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । ‘कमान्ड सेनापति समन्वयात्मक बैठक–२०७९’ को उद्घाटन गर्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । सैनिक मुख्यालयमा जंगी अड्डामा आयोजित दुई दिने कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीहरूको इमान्दारिता र कर्तव्य परायणताबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिए ।

नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धधन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने तथा सुरक्षासम्बन्धी विषयमा नीति निर्माण तहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्चालनको कार्यलाई अगाडी बढाइएकोसमेत बताए ।

यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले शान्तिको समयमा सञ्चालन भएका विभिन्न तालिम एवं अभ्यासहरुले नै आपत्कालीन परिस्थितिमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरु सञ्चालन गर्दै आइरहेको बताए ।

सम्बन्धित समाचार

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे
Breaking News

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी
Breaking News

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

आज २७ औं जनयुद्ध दिवस, छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
Breaking News

अहिले राजनीतिक समीकरण फेरिने सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
Breaking News

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.