Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निलम कार्की निहारिकालाई मदन पुरस्कार

भदौ ११, २०७५ १२:०६ मा प्रकाशित
निलम कार्की निहारिकालाई मदन पुरस्कार
Share on FacebookShare on Twitter

अमेरिका २७ अगष्ट

निलम कार्की निहारिकालाई वर्ष २०७४को मदन पुरस्कार प्रदान गरिने भएको छ । योगमाया पुस्तकका लागि नेपाली साहित्य क्षेत्रमा सर्वाधिक सम्मानित यो पुरस्कार निलम कार्की निहारिकालाई प्रदान गरिएको हो । मदन पुरस्कार गुठीको निर्णलाई पत्रकार तथा गुठीका अध्यक्ष कुन्दा दीक्षितले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । गुठीमा प्राप्त २सय ५३ पुस्तक मध्ये कैरन, नथिया, पाठशाला,भुइयाँ, यार, योगमाया,लिम्बुनी गाउँ र हिमाली दर्शन उत्कृष्टमा छनौट भएका थिए । सोमवार बसेको साधारण सभा बैठकले यी मध्येबाट योगमाया पुस्तकका लागि निलम कार्कीलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बाल साहित्य विकास, विस्तार र प्रवर्धनमा पाँच दशक देखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४को जगदम्बा श्री प्रदान गरिने दीक्षितले सार्वजनिक गरेका छन् । पाल्पा जिल्लामा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएकी निलम कार्की निहारिकाले नेपाली साहित्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी छन् ।उनी पेसाले नर्स हुन् । यस अघि उपन्यास चीरहरणका लागि पद्दमश्री पुरस्कार २०७२ पनि उनले प्राप्त गरिसकेकी छन् ।

तस्बिर: कुन्दा दीक्षितको फेसबुकवालबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result