Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपालीहरूको आफ्नै लगानीको बैंक(क्रेडिट युनियन) स्थापना

भदौ १२, २०७५ ४:०८ मा प्रकाशित
अमेरिकामा नेपालीहरूको आफ्नै लगानीको बैंक(क्रेडिट युनियन) स्थापना
Share on FacebookShare on Twitter

न्यु योर्क, २७ अगस्ट/ अमेरिकामा बसोबास गर्ने नेपालीको लगानीमा स्थापना भएको सामुदायिक बैङ्क(एभरेष्ट फेडरल क्रेडिट युनियन) को अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले हिजो उद्घाटन गरेका छन् । बैंकले अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) बाट गत साता सञ्चालन अनुमति पाएको थियो । हालसम्म एभरेष्ट फेडरल क्रेडिट युनियनले न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट प्रारम्भिक काम गर्दै आएको छ ।
यसको अध्यक्षमा डिल्लीराज भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा विराज रिजाल छन्। त्यसै गरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य र जीवन बम छन् । यस्तै अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशव पौडेल र क्रेडिट कमिटीमा मोहन गिरी र नवराज केसी रहेका छन् ।
कार्यक्रममा राजदूत कार्कीले नेपालीले सामुदायिक बैङ्क स्थापना गरी अमेरिकामा फरक पहिचान बनाउन सफल भएकोमा बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीहरूले क्रेडिट युनियन सञ्चालन गरेका छन् । सम्बन्धित देशका आप्रवासीको सङ्ख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो युनियन सञ्चालनमा ल्याउन सफल भएको उदाहरण देखिन्छ । समुदायको आर्थिक हित प्रबर्द्धनको मूल उध्येश्य लिएर क्रेडिट युनियन स्थापना हुने गरेका छन् । अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कलाई कर छुट दिने हुँदा अरू वाणिज्य बैङ्कको तुलनामा यिनीहरूका ऋणीले कम ब्याजदरमा कर्जा पाउने एवं बचतकर्ताले धेरै ब्याज पाउने अध्यक्ष भट्टले जानकारी दिए ।
यसमा खाता खोल्न नेपाली भाषी हुनुपर्ने वा आफन्त हुनुपर्ने छ । गैर आवासीय नेपालीबाहेक अरूले यसमा खाता खोल्न पाउने छैनन्। अमेरिकामा लाई निक्षेप सङ्कलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ । जो–जो यसका डिपोजिटर छन् उनीहरू नै यसका मालिक हुन् र उनीहरू नै नाफामा हकदार हुन्छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result