Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

भदौ १३, २०७५ ३:५५ मा प्रकाशित
युएस नेपाल पोलिसी  रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न
Share on FacebookShare on Twitter

अगष्ट २८, बोस्टन/ नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो  वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा सम्पन्न भएको छ ।

बोस्टनको हावार्ड विश्व विध्यालय मेडिकल स्कूलको सभाहलमा ६५ विज्ञहरु र दर्जनौ स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्यबाट  २४ जना विज्ञहरुद्वारा विषयगत प्रस्तुतीकरण र सवालजवाफ भएको थियो ।

नेपालको समावेसी बिकासमा मानवीय स्रोत बिकासलाई कसरी  संस्थागत गर्ने केन्द्रीय विषय रहेको सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गर्नु भएको थियो । सम्मेलनमा बिज्ञहरु डा सुरेन्द्रराज देवकोट, डा आमोद पोख्रेल्, डा आलोक देवकोटा, डा यादव पन्डित्, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास , डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ ,कोविद दाहाल , अजित बराल , राज सराफ , मुकेश बराल , नरेन्द्र जोशी, डा पंकज बराल , डा लक्ष्मीविलाश आचार्य , डा प्रकाश श्रेष्ठ डा शिवहरी दाहाल , एडा थापा डा रुद्र अर्यालले बिभिन्न विषयमा प्रस्तुतीकरण र प्रस्नोत्तर गर्नु भएको थियो ।

नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला  निकायहरुलाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरुबाट सामुहिक र संथागत सहयोग र सुझाव दिने उद्देष्य रहेको यस संस्थाको तेस्रो सम्मेलन पांचवटा सत्रमा बिभाजित रहेको थियो ।

संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्रको सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्र को सभापतित्व र संचालन डा अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्रको सभापतित्व र संचालन डा देश राज संयोक , स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी,र यु एस एन पी आर सी संस्थाद्वार हाल संचालीत र भावी परियोजना सत्रको सभापतित्व र संचालन तरुण पौडेलले गर्नु भएको थियो ।

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्टले धन्यवाद मन्तब्य राख्नु भएको थियो । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्कोमा आयोजना गर्ने र सन २०१९ को सुरु तिर काठमाण्डौमा, नेपालमा नयाँ संथागत संरचना अवसर कि संकट विषयमा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result