काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले ईपीजीको विषय राजदूतको तहभन्दा माथि गइसकेको टिप्पणी गरका छन् ।
शर्माले आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
८ वटा भन्दा उच्चस्तरीय भेटघाट भइसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गइसकेको प्रस्तावित राजदूत शर्माको स्पष्टीकरण थियो।
नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत उनले राखेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-