Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका आएपछि नेपालका ठूलाबडा भनाउँदाहरू पनि काम गर्छन

भदौ १७, २०७७ १०:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

 

यसपटक कुनै राज्यको बारेमा नलेखी अमेरिकाबाट नेपालीहरूले सिक्नु पर्ने दुईवटा विषयहरूको बारेमा चर्चा गर्न गई रहेको छु ।

यद्यपि अमेरिकामा नेपालीहरूको त्यति लामो बसाई छैन तर पनि निकै छोटो समयमा नेपालीहरूले तरक्की गरेका छन किनभने हामीले अमेरिकाबाट सिक्नुपर्ने धेरै पाठहरू मध्ये दुईवटा निम्नलिखित विषयहरू सिकि सकेका छौँ ।

1. वैयक्तिक स्वतन्त्रता ( Individual freedom )
2. Dignity of labor (श्रमप्रतिको मर्यादा)

अमेरिका आउनेबित्तिकै एउटा व्यक्तिले व्यक्तिगत स्वतंत्रता त पाउँछ तर ज़िन्दगीको पापड़ बेलाई पनि शुरू हुन्छ । मामाको घर र आमाले माया गरेर दिएको खाने कुराहरू पनि याद आउँछ । बुवाले कति दुख: गरेर लालन- पालन गर्नु भएको रहेछ पनि महसुस हुन्छ । यसरी अमेरिकाले आँफै कमाएर खान सिकाउँछ । अमेरिकामा नेपालको जस्तो घरमा काम गर्ने मानिसहरू हुँदैनन । सबै कामहरू स्वयंले गर्नु पर्छ ।

विद्यार्थीहरूका लागि पनि कठिन छ ।पढाईशुल्क अत्यन्त महँगो छ । पहिलो सेमिस्टरको खर्च अभिभावकले पठाएता पनि त्यपछिका सेमिस्टरहरूको खर्च पठाउन सजिलो छैन । फलत: विद्यार्थीहरूले कम्तीमा ८ घण्टा काम नगरी धर छैन । काम पनि गरेर पढ़ाई पनि समयमै पूरा गर्नु असंभव नभए पनि दुरूह हुन्छ । अत: कतिपय विद्यार्थीहरूले पढ़ाई छाडेर Out of Status ( Illegal ) हुन्छन । त्यसपछि अनेक लफड़ाहरू शुरू हुन थाल्छन ।

जेसुकै भएता पनि एउटा व्यक्तिले वैयक्तिक स्वतंत्रताको उपभोग गर्दै, लडदै- पडदै ज़िन्दगीका धेरै पाठहरू सिक्छ । व्यक्तिगत स्वतंत्रताले शुरू-शुरूमा राम्रो परिणाम नदेखाए पनि अन्ततोगत्वा सफलता हासिल गराउँछ तर लत्तो छाडनु हुँदैन ।

2. Dignity of labor
( श्रमप्रतिको मर्यादा )
अमेरिकामा आएका हरेक व्यक्तिले श्रमको महत्व बुझेको हुन्छ किनभने यहाँ कामको मूल्यांकन हुन्छ । काम गरेर खानेको इज़्ज़त हुन्छ । काम सानो- ठूलो भन्ने हुँदैन । सर्टिफिकेटअथवा मार्कसीट देखाएर जागीर पाईन्न परन्तु आफ्नो सीप, दक्षता अथवा इमान्दारिता देखाएर काम पाईन्छ । भनसुन अथवा मनसुन चल्दैन । नेपालमा कितापमा श्रमप्रतिको मर्यादाका बारेमा धेरै कुरा लेखिएको हुन्छ तर व्यवहारमा ठीक विपरीत हुन्छ । अत: नेपालबाट आउँदा केवल त्यहाँको मार्कसीट अथवा सर्टिफिकेट मात्रै लिएर आउँदा हुन्न बरू सानो- तिनो सीप लिएर आए राम्रो हुन्छ । त्यहाँको पढ़ाई यहाँ काम लाग्दैन ।

महिलाहरूले नर्सिंग वा ब्यूटी पार्लरको सीप लिएर आउँदा राम्रो हुन्छ । अथवा कुकिंग, बेबी- सीटिंग वा न्यानी केयरको भए पनि हुन्छ ।

काम गर्न लजाउनु हुन्न । कामको सवालमा कसैले कसैको कुरा काटदैन । त्यहाँका
( नेपालका ) ठूलाबडा भनाउँदा हरूले पनि यहाँ जस्तोसुकै काम गरिरहेका हुन्छन । डलर प्रिय हुन्छ; चल्नै पर्यो ।

पुरूषहरूले कुकिंग अथवा ड्राईभिंग सिकेर आए उत्तम हुन्छ । मैले यहाँ high- skilled professional हरूको बारेमा कुरा गरि रहेको छैन तर सर्वसाधारण अथवा low- skilled man power को बारेमा कुरा गरि रहेको छु । अंग्रेजीमा Communication Skills जति धेरै छ त्यति राम्रो तर कम्तीमा Americans ले बोलेको बुझ्न सक्ने र आँफूले पनि मनका कुरा बुझाउन सके पुग्छ । American English सजिलो हुन्छ British English भन्दा तर शुरू- शुरूमा कठिन हुन्छ ।

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.