Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा भएको कार दुर्घटनामा तीन नेपालीको मृत्यु , दुई जना गम्भिर घाइते

भदौ १९, २०७६ २:३५ मा प्रकाशित
अमेरिकामा भएको कार दुर्घटनामा तीन नेपालीको मृत्यु , दुई जना गम्भिर घाइते
Share on FacebookShare on Twitter

दूरबिन नेपाल ।

  अमेरिका ।

    अमेरिकाको मिजौरीमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । दक्षिणी मिजौरीको जोपलिन प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको जोप्लिन प्रहरीले जनाएको छ । श्रद्धा र शान्ताको अस्पतालमा मृत्यु भएको थियो भने गोविन्दको घटनास्थलमै ज्यान गएको जोपलिन प्रहरीलाई उद्धृत गर्दै मिजौरीको स्थानीय समाचार द जोप्लिन ग्लोबले जनाएको छ । जोप्लिन प्रहरी विभागका क्याप्टेन निक जिमेनेजले दिएको जानकारी अनुसार प्रकाश ओझाले चलाएको टोयोटा कारलाई टोयोटा पिकअप ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

घाइते कार चालक ओझा र उनका छोरालाई अस्पताल लगिएको छ भने घाइते बच्चाको अवस्था गम्भिर बताइएको छ । चालक ओझाको अवस्थापनि स्थिर बताइएको छ । दुर्घटना मिजौरी हाइवेको इन्टरस्टेट ४४ इष्टमा मंगलबार दिउसो भएको थियो ।

कारलाई ठक्कर दिने ड्राइभरको नाम सार्वजनिक गरिएको छैन भने प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

अमेरिकामा सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्दो छ । दुई बर्ष यता सार्वजनिक भएका सडक दुर्घटनाहरुमा ११ जना नेपालीले ज्यान गुमाएका छन् ।

तस्विरः तस्विरः जोप्लिन प्रहरी र  श्रद्धा खनाल ओझाको फेसबुक

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result