Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी डलरको मूल्य अहिलेसम्म कै उच्च

भदौ २२, २०७५ १:०३ मा प्रकाशित
अमेरिकी डलरको मूल्य अहिलेसम्म कै उच्च
Share on FacebookShare on Twitter

ह्युस्टन, सेप्टेम्वर ७

डलरको मूल्य हालसम्म कै सबभन्दा बढी कायम भएको छ। आज नेपालमा एक अमेरिकी डलर बराबर नेपाली रुपैयाँ ११५.४८ बिक्री मूल्य कायम भएको छ यसैगरी राष्ट्रबैंकले आजका लागि एक अमेरिकी डलरको खरीद दर ११४ रपैयाँ ८८ पैसा तोकेको छ। । यो मूल्य अहिलेसम्म कै सबभन्दा बढी हो। भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार सस्तिदैं गएसंगै नेपाली रुपैयाँको पनि निरन्तर अबमूल्यन हुने क्रम जारी छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु, अमेरिका र चीनबीचको व्यापारिक असमझदारी बढ्नु लगाएतका बाह्य कारणहरुले डलर बलियो हुँदै गएको आर्थिक विश्लेषकहरुको तर्क छ। डलरको तुलनामा भारतीय रुपैयाँ सस्तो हुन गएकाले भारुसंग स्थायी बिनिमयदर रहेको नेपाली रुपैयाँ पनि कमजोर भएको हो। अमेरिकी डलर बढेसंगै कम्प्यूटर, मोबाइल, पेट्रोलियम पदार्थ, लत्ता-कपडा लगाएत अनेतराष्ट्रिय बजारबाट आयातहुने सबै जसो सामग्रीहरुको मूल्य बढ्ने निश्चित छ। दशैं लगाएतका चाड्-पर्वको अगाडि बजारमूल्यमा हुने बढोत्तरीले नेपाली उपभोक्ताहरु निकै मर्का पर्ने छ। 

 

अमेरिकी डलरको भाउ लगातार उकालो लागेसंगै अमेरिकाबाट नेपाल पैसा पठाउनेहरु बढेका छन्। डलरको भाउ बढ्ने क्रम शुरु भएदेखि तीन चारपटक नेपाल पैसा पठाई सकेका ह्युस्टन, टेक्ससका एक साना व्यापारी रमेशलाई भने आज फेरी डलरको भाउ बढेसंगै पीर परेको छ। उनी भन्दै थिए-‘एकदुईदिन पर्खनु पर्ने रहेछ, अलि हतार गरेछु, यति धेरै बढ्ला भन्ने त सोचे कै थिइन, आजभोली पठाउन पाएको भए नेपाल गएर गर्ने खर्च नै थेग्ने रहेछ।’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result