Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा पहिलो पटक मुक्तक मेलाको आयोजना

भदौ २३, २०७६ ३:४७ मा प्रकाशित
अमेरिकामा पहिलो पटक मुक्तक मेलाको आयोजना
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो अठारौं श्रृङ्खला अन्तर्गत पहिलो पटक अमेरिकामा मुक्तक मेला सम्पन्न गरेको छ । अग्रज सहित्यकार तथा संचारकर्मी रमेश पौडेलको विशेष र न्युर्योकस्थित नेपाली महावाणिज्यदुत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको मुक्तक मेला साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक सदस्य आनन्द श्रेष्ठको मुख्य पहलमा भएको थियो । मेलामा साहित्यकारहरु रमेश पौडेल, डा. मधु माधुर्य, आनन्द श्रेष्ठ, सौरभ कारञ्जित, कमला प्रसाई, किसानसिंह धामी, अच्युत सिग्देल, ज्योति पौडेल, बद्रि पौडेल, परशुराम पन्थी, ज्योतिकुमार श्रेष्ठ लगायतले आफ्ना श्रृजनाहरु बाचन गरेका थिए ।

सर्जकहरुले मुक्तक बाचन गरिरहंदा दर्शकहरुको तालिले सभाहल गुञ्जायमान बनेको थियो । मुक्तक मेलाका प्रमुख आकर्षण साहित्यकार तथा सञ्चारकर्मी रमेश पौडेलले मुक्तक साहित्यको शसक्त माध्यममात्र नभै लामा र धेरै पेज भरिने साहित्यिक विधा भन्दा प्रभावकारी हुने दावी गरे । पौडेलले प्रवासमा यसरी साहित्यिक मेलाको आयोजना हुनु निकै खुशीको कुरा भएको र यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि न्युयोर्कस्थित नेपाली महावाणिज्य दुत पूष्पराज भट्टराईले दुतावासले नेपाली भाषा कला र संस्कृतिको प्रवद्र्धन हुने कार्यक्रमलाई प्रोत्साहन गर्ने बताए । महाबाणिज्यदुत भट्टराईले अर्को बर्ष नेपाली कला र सभ्यता सम्बन्धि भव्य कार्यक्रमको तयारीमा रहेको जानकारी गराए । मुक्तक मेलाका आयोजक तथा साहित्यकार आनन्द श्रेष्ठले न्युयोर्क जस्तो स्थानमा मुक्तक मेला आयोजना गर्नु आफैमा चुनौतीपुर्ण भएपनि साहित्यप्रेमीहरुको उल्लेख्य उपश्थितीले हौसला अझै बढेको बताए ।

न्युयोर्कको ज्याक्सन हाईट्समा आइतबार सम्पन्न भएको मुक्तक मेलामा अमेरिका र विशेषगरि न्युयोर्कका साहित्यानुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानको शाखा विस्तार अमेरिकामापनि गरिने जानकारी दिइएको थियो ।

 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result