Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी सिमामा अगष्टमा ६४ हजार भन्दा धेरै पक्राउ

भदौ २५, २०७६ २:३५ मा प्रकाशित
अमेरिकी सिमामा अगष्टमा ६४ हजार भन्दा धेरै पक्राउ
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, 
अमेरिकी सिमा सुरक्षा बलले अगष्ट महिनामा ६४ हजार ६ जना अवैध आप्रवासीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । ती मध्ये कतिपय सिमा पार गर्दै गरेका वा कतिपय सिमापार गरिसकेका अवैध व्यक्तिहरु रहेको अमेरिकाको कष्टम्स एण्ड बर्डर प्रोटेक्सन (सिबीपी)ले जनाएको छ । जुन अघिल्लो महिनाको भन्दा २२ प्रतिशतले कमी हो । सिबीपीले मंगलबार ह्वाइट हाउसमा प्रेस ब्रिफीङ मार्फत सो जानकारी गराएको हो । सिमा सुरक्षा बलका अनुसार जुलाई महिनामा ८२ हजार ५५ अवैध आप्रवासीहरु पक्राउ परेका थिए । अगष्ट महिनामा पक्राउ परेकाहरुको संख्या मे महिनामा भन्दा ५६ प्रतिशतले कमी भएको दावी पनि सुरक्षाबलले गरेको छ । मे महिनामा एक लाख ४४ हजार दुई सय ५५ जना अवैध आप्रवासीहरुमाथी सिमा सुरक्षाबलले कारवाही गरेको थियो । प्रेस ब्रिफिङमा सिबीपीका कार्यबाहक आयुक्त मार्क मोर्गनले राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा आफुहरुले दक्षिणी सिमामा शान्ति स्थापना गर्न सफल हुंदै गएको दावी गरे । तर अझै दक्षिणी सिमाको संकट भने नटरेको उनको स्वीकारोक्ती छ । पछिल्लो समय सिमावर्ती मुलुकहरुसंग भएका केही सम्झौताका कारण पनि दक्षिणी सिमामा शान्ति बढ्दै गएको दावी मोर्गनकोे छ । केही महिना अघि ग्वाटेमाला र मेक्सिको लगायत मध्य अमेरिकी मुलुकहरुसंग अमेरिकाले सिमा सुरक्षा सम्बन्धी केही सम्झौताहरु गरेको थियो । जसमा ग्वाटेमाला र मेक्सिकोसंगको सम्झौतालाई महत्वपुर्ण मानिएको छ ।


सिबीपीले जुन दावी गरेपनि अगष्ट महिनामा अन्य बर्षमा पनि आप्रवासीहरुको चाप कमी हुने गरेको विष्लेसकहरुको दावी छ । यो अगष्टमा पक्राउ परेका आप्रपासीको संख्या अघिल्लो महिनाको तुलनामा कमी भएपनि अघिल्लो बर्षको जुलाईमा गरिएको पक्राउ भन्दा १६ प्रतिशतले धेरै भएको बताइएको छ ।
श्रोत सिबीपी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result