Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इ–सिग्रेटका कारण ६ जनाको मृत्यु ४५० जना बिरामी

भदौ २५, २०७६ ११:०९ मा प्रकाशित
इ–सिग्रेटका कारण ६ जनाको मृत्यु ४५० जना बिरामी
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल
इ–सिग्रेटका कारण ६ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इ–सिग्रेटमाथी प्रतिबन्ध लगाउने तयारी गरेका छन । इ– सिग्रेटकै कारण चार सय ५० जना बिरामी भएको र फोक्सोमा गम्भीर समस्या देखिएको प्रतिवेदन सार्वजनिक भएपछि प्रतिबन्धको तयारी गरिएको हो । बिरामी पर्नेमा अधिकांश १९ बर्ष मुनीका किशोरहरु रहेका छन । अमेरिकी प्रथम महिला मलानिया ट्रम्पलेपनि ट्वीट गर्दैै इ–सिग्रेटका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै चिन्ता व्यक्त गरेकी छिन । राष्ट्रपति ट्रम्पलेपनि विद्युतीय चुरोटका असरबारे संवाददाताहरुसंग कुरा गर्दै धेरै युवाहरुको स्वास्थ्य समस्याको कारण भएको बताएका छन । उनले यसबारे आफुले तत्कालै निर्णय गर्नसक्ने संकेत गरेका छन । अर्को तर्फा अमेरिकी स्वास्थ्यउ विभागले भने इ–सिग्रेटमा मिसिएको रासायनिक तत्वबारे अनुसन्धान भइरहेको बताएको छ । कतिपय राज्यहरुले विद्युतीयल चुरोटमा प्रतिबन्ध लगाएपनि यसको बजार भने आक्रामक रुपमा बढिरहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result