Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासी र असाइलम सम्बन्धि ट्रम्पको कठोर नीतिलाई अदालतको साथ

भदौ २५, २०७६ ११:५० मा प्रकाशित
आप्रवासी र असाइलम सम्बन्धि ट्रम्पको कठोर नीतिलाई अदालतको साथ

FILE PHOTO: The U.S. Supreme Court building in seen in Washington, U.S., November 13, 2018. REUTERS/Al Drago/File Photo - RC1813E24E60

Share on FacebookShare on Twitter

दूरबिन नेपाल
आप्रवासी तथा असाइलम सम्बन्धि अमेरिकी प्रशासन अझै कठोर बन्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले दक्षिणी सिमाबाट अमेरिका प्रवेश गरी शरणार्थी आवेदन दिन नपाउने भएका छन । अमेरिकी सर्वोच्च अदालतले बुधबार सांझ आप्रवासी तथा शरणर्थी सम्बन्धि महत्वपुर्ण निर्णय गर्दै राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चाहेकै जस्तो आदेश जारी गरेको हो । ट्रम्प प्रशासनले दक्षिणी सिमाबाट अमेरिका प्रवेश गरेका वा गर्न चाहनेहरुले शरणार्थी आवेदन दिन नपाउने व्यवस्थाको माग गरेको थियो । सोही माग बमोजिम अदालतले ट्रम्प प्रशासनको इच्छा अनुसारको आदेश जारी गरेको हो । अमेरिकी सर्वोच्च अदालतका न्याधीषद्वय रुथ बेडर गिन्सबर्ग र सोनिया सोतोमयोरले संक्षिप्त आदेश मार्फत सो आदेश जारी गरेका हुन । यो आदेश विरुद्ध कानुनी उपचार खोज्ने अमेरिकी नागरिक अधिकारकर्मीहरुले चुनौती दिएपनि सर्वोच्च अदालतको पछिल्लो आदेश महत्वपुर्ण र नउल्टिने खालको भएको विष्लेशण गरिएको छ । सर्वोच्च अदालतको यो आदेशको तिब्र विरोध हुने सम्भावना पनि औल्याइएको छ ।

तस्विरः एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result