Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ह्युस्टनस्थित नेपाली मन्दिरमा तीज विशेष पूजा सम्पन्न

भदौ २८, २०७५ ८:०५ मा प्रकाशित
ह्युस्टनस्थित नेपाली मन्दिरमा तीज विशेष पूजा सम्पन्न
Share on FacebookShare on Twitter

ह्युस्टन, टेक्सस, सेप्टेम्वर १३

बृहत्तर ह्युस्टनको रिचमण्डस्थित नेपालीहरुको आफ्नै मन्दिरमा हिजो नेपाली नारीहरुको महान पर्व ‘हरितालिका तीज’को अवसरमा विशेष पूजाको आयोजना गरियो। मन्दिर व्यवस्थापन समितिले ब्रतालु महिलाहरुको सहजताका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र साँझ ६-८ बजेसम्म दुई सिफ्टमा विशेष पूजाको व्यवस्थापन गरेको थियो। मन्दिरका पूजारी दिलीप शास्त्रीले विशेष पूजा गराएका थिए। प्रति व्यक्ति २१ डलर पूजाशुल्क निर्धारित विशेष तीज पूजामा बिहान र बेलुका गरेर करीब ७५ जना ब्रतालु महिलाहरु विशेष पूजामा सहभागी भएको मन्दिर व्यवस्थापन समितिका सदस्य मधुकर अमात्यले दूरबिन नेपाललाई जानकारी गराए। पूजामा सहभागी हुन नभ्याएका कैयन महिलाहरु भने नेपाली मन्दिर परिशर मै रहेको पशुपति मन्दिरमा भगवान शिवको पूजा अर्चना गरेर फर्केका थिए। शिवलिंगमा दूध चढाएर भगवान शिवप्रतिको भक्तिभाव प्रकट गर्न सयौंको संख्यामा ह्युस्टनबासी नेपाली महिला तथा पुरुषहरु नेपाली मन्दिरमा पुगेका थिए। 

‘करीब दशहजार नेपालीहरुको बसोबास रहेको बृहत्तर ह्युस्टनका नेपालीहरुका लागि आफ्नै स्वामित्वको मन्दिरमा पूजा-अर्चना गर्न पाउनु भनेको गर्वको विषय हो’ , पूजामा सहभागी शर्मीला काफ्लेको भनाई थियो। 

पूजा पश्चात महिलाहरुले तीजगीतमा उत्साहपूर्वक नाचेर रमाइलो समेत गरेका थिए। तीजको सांस्कृतिक पहिरनमा सजिएर आएका सयौं नेपाली नारीहरुले मन्दिर परिसरलाई निकै उल्लासमय र रंगीन बनाएका थिए।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result