Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली विद्यार्थीले अमेरिकामा गरे आत्महत्या

भदौ २८, २०७५ १०:३४ मा प्रकाशित
नेपाली विद्यार्थीले अमेरिकामा गरे आत्महत्या
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को १३ सेक्टेम्वर
सानफ्रानसिस्को बे एरियामा लामो समय देखि बसोबास गर्दै आएका नेपाली युवा सन्जित भट्टले बुधवार राती समुन्द्रको पुल वाट हाम फालेर आत्महत्या गरेका छन् । भट्टको शव प्रहरीले राती दुई बजे समुन्द्र तटमा फेला पारेको छ । उनको शवको पोस्टमार्टम समेत भइसकेको छ ।
परिवार स्रोतका अनुसार भट्टले बुधवार राती साढे आठ बजे घरमा आमाले बनाएको खाना खाए । मिठो खाना बनाएकोमा आमालाई धन्यवाद समेत दिए । उनी आफ्नो कोठामा पसेको केही समय पछि गाडीको साँचो लिएर बाहिर निस्किए । उनले आमालाई काममा हिँडेको बताएका थिए ।


उनी उवर चालक र विद्यार्थी पनि हुन । बुधवार पनि बिहान देखि उबर चलाएर साँझ मात्र घर फर्किएका थिए । भट्ट घरबाट निस्किएको केही समय पछि उनका रुम पार्टनर घरमा आइपुगे । रुममा भट्टले लेखेको सुसाइड नोट भेट्नसाथ परिवारका सदस्यलाई जानकारी गराए ।
‘आफू जीवन देखि दिक्क भएको र गोल्डेनगेट व्रिजवाट प्रशान्त महासागरमा हाम फाल्न हिँडेको” सुसाइड नोटमा लेखेका छन् । परिवारका सदस्यहरूले तत्कालै उनलाई फोनमा सम्पर्क गर्न प्रयास गरे । फोन उठेन । त्यस पछि प्रहरीलाई जानकारी गराइयो । प्रहरीले राती दुई बजे उनको शव सानराफेलको पुल नजिक भेटिएको परिवारलाई जानकारी दियो । उनले गोल्डेनगेट ब्रिजवाट हाम फाल्ने सुसाइड नोटमा लेखेको भए पनि घर नजिकैको सानराफेलको पुल वाट हाम फालेको देखिन्छ । सधैँ व्यस्त रहने त्यो पुलमा राती नौ बजे एक युवकले हाम फाल्दै गरेको देखेपछि एक जना ड्राइभरले प्रहरीलाई खबर गरेका थिए । तर तत्काल उनलाई प्रहरीले फेला पार्न सकेन । राती दुई बजे उनको शव समुन्द्र तटमा फेला प¥यो । क्यालिफोर्निया सान पाब्लो बस्दै आएका नवलपरासी परासी बजारका कृष्ण भट्टका उनी कान्छा छोरा हुन् । उनका दुई दाइ र एक जना दिदी छन् । कन्ट्राकोष्टा काउन्टिको सामुदायिक कलेजबाट अध्ययन पुरा गरी थप अध्ययनका लागि सानफ्रानसिस्को स्टेट युनिभर्सिटीमा भर्ना गर्ने तयारी समेत गरिरहेका थिए । १४ सेक्टेम्वर शुक्रवार एल सोव्रान्तेमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result