Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा बच्चा हुर्काउन खराब २५ शहरहरु

भदौ ३१, २०७५ १:३३ मा प्रकाशित
अमेरिकामा बच्चा हुर्काउन खराब २५ शहरहरु
Share on FacebookShare on Twitter

नेपालमा एसएलसीलाइ जीवनको खुड्किलो भनिए झैँ अमेरिकामा हाइस्कुललाइ एक महत्वपूर्ण खुड्किलोको रुपमा लिइन्छ। आफ्नो बच्चाहरु कस्तो ठाउमा पढेका छन् भनि सबैको चासो र जिज्ञासा रहेको हुन्छ । अमेरिकाको सबै स्कुल एकै खालका होलान भनि सोच्ने पनि छौं । तर अमेरिकामा स्थान पिच्छे स्कुलका फरक गुणस्तर रहेका हुन्छन् । २४/७ वाल स्ट्रिटले शिक्षा, स्वास्थ्य र सुरक्षाको आधारमा बच्चा हुर्काउन खराब शहरको सुची निकालेको हो ।
धेरै अपराधिक गतिबिधि हुने ठाउ,ग्रयाजुएट कम हुने र कम बच्चा प्रिस्कुलमा जाने स्थानमा हुर्किएका बच्चाहरुले ठुलो भएपछी जागिर र स्वास्थ्यमा बढी समस्या भोग्नुपरेको जनाएको छ । बच्चाको लागि सानोदेखि नै उचित शिक्षा, राम्रो स्वास्थ्य र शुरक्षित वातावरणमा हुर्काउनु उज्ज्वल भविष्यको लागि उपयोगी हुने अनुसन्धानबाट देखिएको छ ।
आफु बसेको ठाउको स्कुल कस्तो छ भनि यसमा भएको लिंकमा गएर हेर्न सकिन्छ;
१) https://www.greatschools.org/california/
२) https://www.usnews.com/best-graduate-schools

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result