Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गायक राजेश पायल राईको घरमा आगलागी

भदौ ३१, २०७६ १:५२ मा प्रकाशित
गायक राजेश पायल राईको घरमा आगलागी
Share on FacebookShare on Twitter

आफ्नो घरमा आगालागि भएको चर्चित गायक राजेश पायल राईले फेसबुक पेजबाट पुष्टि गरेका छन् । नौ घण्टा बिचमा गायक राईले फेसबुक पेजमा दुई पटक जलेको घर कोठा र अवशेष मात्र वाकी रहेका सम्मान र प्रमाणपत्रका तस्बिर पनि राखेका छन् । उनले आफू देश बाहिर साङ्गीतिक कार्यक्रममा रहेका कारण तत्काल नेपाल फर्कन नसक्ने जनाएका छन् । उनले फेसबुक पेजमा अझै दुई महिना कार्यक्रममा ब्यस्त हुनु परेका कारण नेपाल फर्कन नसक्ने कारण खुलाएका छन् ।

सहयोगी, छिमेकी र अग्नि नियन्त्रकको प्रयासलाई राईले धन्यवाद दिएका छन् । घटना प्रति उनका फ्यान फलोअरसहरुले दुख र चिन्ता व्यक्त गरेका छन् । गायक राईले सबैलाई सम्झाउँदै भनेका छन् “म पीडामा छैन किनकि तपाइहरूको आशीर्वाद र मायाको अगाडि यो पीडा हैन । मेरा छिमेकीहरूले दार्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिबार प्रति यहाँबाट नै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइहरूले दिएको आशीर्वाद , माया, सुझाव नजलोस… म सधैँ तपाइहरूको काखमा लुटपुटिने मान्छे”

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result