Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कुलमान घिसिङको पक्षमा न्युयोर्कमा प्रदर्शन

अशोज १, २०७७ २:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

नेपाल विद्युत प्रधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गरिनुपर्ने माग गर्दै अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाको आयोजनामा भएको प्रदर्शनमा अमेरिकावासी नेपालीहरुको उपश्थिती रहेको अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।

प्रदर्शनमा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली मन्चका अध्यक्ष टेक गुरुङ, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन, शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा, एनआरएनए न्युयोर्क च्याप्टरका कोषध्यक्ष शोभाकान्त पाण्डे लगायतले ऐक्यबद्धता व्यक्त गरेका थिए । साथै फिप्नामा आवद्ध १७ वटा संस्थाका पदाधिकारीहरु, फिप्नाका सल्लाहकार, संचारकर्मीहरु तथा ऐक्यवद्धता कार्यक्रममा उपश्थित सबैप्रति फिप्नाको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ । त्यसैगरि लोकमानको पुनः नियुक्तिमा केही जलमाफियाहरू, सोलार तथा ईन्भटर व्यापारी र प्राधिकरणका केही कर्मचारीहरूले सरकारलाई प्रभावमा पारेको र जनतालाई फेरी अन्धकारमा बस्न बाध्य पार्न खोजिएको भन्दै फिप्नाले विरोध गरेको छ भने प्राधिकरणमा कुशल प्रशासक कुलमान घिसिङको पुनः नियुक्तिको लागी जोडदार माग समेत गरेको छ ।

४ वर्ष अगाडी नेपाल प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नियुक्त भएपछि नेपाललाई लोडसेडिङमुक्त गराएका थिए भने लामो समय पछि विद्युत प्राधिकरणलाई अर्बौको नाफायुक्त समेत बनाएका थिए । दैनिक लोडसेडिङले जनजीवन निकै कष्टकर भइरहेको बेला नेपाललाई लोडसेडिङमुक्त गर्नु असम्भवजस्तै थियो, तर कुलमानको कुशल नेतृत्वले सम्भव पारिदिएपछि नेपाली जनतामाझ निकै लोकप्रिय बनेका छन । चारबर्षे कार्यकाल निकै सफल बनाएपनि कुलमानको पुनः नियुक्ति गरिएको छैन । कुलमानको पुनः नियुक्ति हुनुपर्ने माग देश विदेशमा प्रदर्शन गरिएको छ । कुलमानको पुनः नियुक्तिमा विभिन्न पक्षले सरकारलाई प्रलोभनमा पारेको आशंका पनि गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result