Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्धारा निशुल्क खाद्यान्न वितरण

अशोज १, २०७७ ३:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निशुल्क तरकारी वितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार जम्मा १६ सय बाकस तरकारी वितरण गरिएको हो । वितररण गरिएको तरकारीमध्ये १४ सय बाकस तरकारी विभिन्न संघसस्ंथाका प्रतिनिधिहरुले ब्रुकलिनको वेयर हाउसबाट लिएका थिए । हरेक बाकसमा २५ पाउण्डका दरले रहेको तरकारी स्टालवार्ट्स युथ की अध्यक्ष डिम्पल वईलाबसले फाउण्डेसनलाई सहयोग गरेकी थिइन ।


न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुकलीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुको सल्लाह र अवलोकनमा फाउण्डेशनले निशुल्क खाद्यान्न वितरण कार्यक्रम गरिरहेको बताइएको छ । फाउन्डेसनको निःशुल्क शुद्व तरकारी वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिमखडा तथा स्वयंसेवीहरु क्रमशः ने.का. युवा नेताहरु क्रमशः पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझि, राजु घर्ती, लक्ष्मण पुन, नारायण भट्टराई, कुमार खडका, राम अधिकारी, रेखा श्रेष्ठ, ईन्डीयन अमेरिकन कम्युनिटीका सन्तलाल सिंह लगायत खटिएको अध्यक्ष घिमिरेले बताए । सो कार्यक्रममा सोहेल राना र समुदायिक नेता ह्यालिङ चेन को पनि उपस्थिति रहेको थियो

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result